मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो । यही पुस २३ गते ३ वर्षे सेवा अधविका कारण गणेश अधि... थप हेर्नुहोस्

News-Image

शेखर कोइरालाले गरे देउवालाई यस्तो प्रश्न

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न गरेका छन् । आज (बुधबार) एक अपिल जारी गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले सभापतिको लाइक र डिस्लाइकबाट व्य... थप हेर्नुहोस्

News-Image

मेरो इम्युन सिस्टम शून्य भएपनि मलाई कोरोनाले छोएको छैन : ओली

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । उनले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका हुन् । आज (बुधबार) संस्कृति बचाउ अभियानले ओली निवास बालकोट गएर उनलाई भेटेका थिए । ओलीले इम्य... थप हेर्नुहोस्

News-Image

भोलि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित (सूचनासहित)

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

पुस २२ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बुधबार) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज... थप हेर्नुहोस्

News-Image

किन परे एसपी पाण्डे निलम्बनमा ?

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा उनलाई हिजो (मंगलबार) राति निलम्बन गरिएको हो । एसपी पाण्डेलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निलम्बन गरेका हुन् । नेपाली काँग्रेस सिरहाका सभापति राम... थप हेर्नुहोस्

News-Image

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आज(बुधबार)का लागि पेसी तोकिए पनि उनको मुद्दा 'हेर्न नामिल्ने'मा परेको हो । गत पुस ७ गते चार्ल्सले आफू वृद्ध भएको कारण स... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय ?

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (बुधबार)दिउँसो साढे १ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । प्रधानमन्त्री देउवा यही पुस २५ ग... थप हेर्नुहोस्

News-Image

किन सर्‍यो काँग्रेसको १६ जिल्लाको अधिवेशन ?

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले १६ जिल्लाको अधिवेशनको मिति पुन: सारिएको छ । पार्टीले १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गते गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारिएको पार्टीको केन्द्रीय नि... थप हेर्नुहोस्

News-Image

शेखर कोइराला पक्षका नेताहरूको बैठक आज पनि बस्दै, रामचन्द्रलाई छैन निम्तो

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । कोइराला निक... थप हेर्नुहोस्

News-Image

ओमिक्रोनको प्रभावले विश्वभर एकै दिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमितको कूल संख्या साढे २९ करोड नाघेको छ । ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ करोड ५३ लाख १४ हजार नाघेको हो । आज थपिएको संख्या अहिलेसम्मकै सर्वाधिक हो । पछिल्ल... थप हेर्नुहोस्