
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानी गर्दै नेता कोइरालाले कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । शुक्रबार बेलुकी गरिएको पीसीआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। हाल उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। ... थप हेर्नुहोस्
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत श्रेष्ठले बताएका छन्। उनले अब आफू १४ दिन होम आइसोलेसनमा बस्नेसमेत बताएका छन्। 'पीसीआर परीक्षणमा म... थप हेर्नुहोस्
माओवादी केन्द्रको महाधिवेशनमा सहभागी सयभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको पाइएको छ । प्रतिनिधहरूले धमाधम कोरोना भएको सूचना पोष्ट गरिहेकाले संक्रमितहरूको संख्या सयबाट बढ्न सक्ने देखिएको छ। पुस ११ देखि १८ गतेसम्म चलेको माओवादी केन्द्रको आठौँ महाधि... थप हेर्नुहोस्
संघीय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले शुक्रबार साँझ सरुवा गर्ने निर्णय गरेका हुन्। जसअनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान त... थप हेर्नुहोस्
नेकपा एमालेको जिल्ला अधिवशेनलाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका निम्ति प्रतिकूल आउने बताए। यो ताजा जनादेशबाट आएका प्रतिनिधिहरुबाट छनोट हुने निर्वाचन नभएकाले नतिजा एमालेको विपक्षमा आउन सक्ने उनको... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढीजसो फैलिएका ठाउँका विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन थाल्न आग्रह गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो। मन्त्रालयका प्रवक्ता डा संगीता कौशल म... थप हेर्नुहोस्
नेपालमा पनि कोरोना संक्रमणदर बढ्न थालेपछि आज कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको शुक्रबार ६३ जिल्लामा जिल्ला अधिवेशन सुरू भएको छ। एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भर्चुअल सम्बोधन गर्दै अधिवेशनको उद्घाटन गरेका छन्। काभ्रेको धुलिखेलस्थित सामुदायिक खेल मैदानमा भइरहेको एमालेको जिल्... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । आज (शुक्रबार) काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । कन्चनपुरकी निर्मला पन्तक... थप हेर्नुहोस्
