
प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिक्रिया जनाएका छन्। उनको ११ बुँदे प्रतिक्रियामा प्रधानमन्त्रीको सम्बोधन अप्राकृतिक सत्तागठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताइएको छ। मुलुक चर... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । भोलि नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्नेछ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा स्थानीय तहको निर्वाचन र एमसीस... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोर–बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्नेबारे थप स्पष्ट पारेको छ। प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारीसाधन चल्न पाउने जानकारी गराएको छ। शुक्रबार राति १२ बजेदेखि ... थप हेर्नुहोस्
स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुनका विज्ञहरुसँ... थप हेर्नुहोस्
सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णय गरेको छ। शुक्रबार गृह मन्त्रालयले उक्त जानकारी दिएको हो। मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा करोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण स्वदेश तथ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आज (शुक्रबार) राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । आज (शुक्रबार) दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री चयन भएको ६ महिना पूरा भएको आवसरमा उनले सम्बोधन गरेका हुन् । पछिल्ल... थप हेर्नुहोस्
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । आज (शुक्रबार) नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै स्थगित गरिएको जानकारी दिएको हो । यसअघि पार्टीले १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गते गर्न... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सार्वजनिक र निजी सवारी साधनहरु (दुई ... थप हेर्नुहोस्
पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल ... थप हेर्नुहोस्
