मुख्य समाचार

News-Image

सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस

  • २०७८ माघ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्र जोरबिजोर कायमै राख्न सिफारिस गरिएको छ । आज बसेको सीसीएमसी बैठकपछि कुरा गर्दै प... थप हेर्नुहोस्

News-Image

कांग्रेसको कार्यसम्पादन समिति गठन, को को अटाए ?

  • २०७८ माघ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा ग... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश राणाले किन बोलाए न्याय सेवा आयोगको बैठक ?

  • २०७८ माघ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। न्यायालयमा चलिरहेको आन्दोलनले आफू भूमिकाविहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाएका हुन्। कात्तिक ७ गते देखि सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश राण... थप हेर्नुहोस्

News-Image

एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामाको तयारीमा

  • २०७८ माघ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ। उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्... थप हेर्नुहोस्

News-Image

कांग्रेस बैठक आज : चुनावबारे ठोस निर्णय गरिने

  • २०७८ माघ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयले हिजो निकालेको सूचनामा बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन गठनबारे भनिएको छ । त... थप हेर्नुहोस्

News-Image

‘प्राङ्क’ भिडियोको नाममा सर्वसाधारणलाई दुःख दिनेलाई कारबाही हुन्छः गृह मन्त्रालय

  • २०७८ माघ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिविना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना निकालेर सम्बन्धित व्यक्तिको अनुमतिविना तस्बिर खिच्ने र भिडियो बनाउने र ... थप हेर्नुहोस्

News-Image

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

  • २०७८ माघ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरी... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइयो, चल्न नदिने एमालेको चेतावनी

  • २०७८ माघ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ। संघीय संसदका महासचिव डा भरतराज गौतमले आज एक सूचना जारी गर्दै माघ २ गते आइतबारको सूचनामार्फत स्थगित गरेको बैठक माघ १७ गतेका लागि बोलाइएको हो। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोज... थप हेर्नुहोस्

News-Image

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

  • २०७८ माघ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्‍ने भएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो ३ बजे बैठक बस्‍ने जानकारी गराएका हुन्। बैठक भर्चुअल हुने र भर्चुअल बैठकका लागि लिंक केन्द्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, स्थानीय निर्वाचनबारे राष्ट्रपतिको चासो

  • २०७८ माघ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ। बुधबार सातै प्रदेशमा राष्ट्रियसभाको परिणाम आएपछि विहीबार दिउँसो ३ बजेदेखि चार बजेसम्म दुईजनाबीच भएको वार्तामा आसन्न स्थानीय तह निर्वाचनबारे कुरा भएको छ। ... थप हेर्नुहोस्