मुख्य समाचार

News-Image

कति पुग्यो मनोनयन दर्ताको संख्या ? (सूचीसहित)

  • २०७९ बैशाख १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज(मंगलबार) बिहान १० :३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा ३ हजार ३१८ र उपप्रमुखमा २ हजार ३६ जनाको मनोनयन दर्ता भएको छ । यस्तै... थप हेर्नुहोस्

News-Image

बागलुङ नगरपालिका : पुरानै उम्मेदवार आमनेसामने

  • २०७९ बैशाख १३, मंगलवार

सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ । विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बनेका... थप हेर्नुहोस्

News-Image

काठमाडौँ मेयर र उपमेयरको लागि कतिको पर्यो उम्मेदवारी ?

  • २०७९ बैशाख १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाको मेयरका लागि ५६ र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । मेयर पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन् । मेयर पदका लाग... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि कतिले गरे उम्मेदवारी दर्ता ? (सूचीसहित)

  • २०७९ बैशाख १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७:३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा ३ हजार २७६ र उपप्रमुखमा २ हजार ९ जनाको मनोनयन दर्ता भएको छ । यस्तै पालिका अध्यक... थप हेर्नुहोस्

News-Image

अन्यको उम्मेदवारी नपरेसँगै ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

  • २०७९ बैशाख १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ । गत साता नै ओलाङचुङगो... थप हेर्नुहोस्

News-Image

नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने !

  • २०७९ बैशाख १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चाल... थप हेर्नुहोस्

News-Image

एमालेबाट काठमाडौँको मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

  • २०७९ बैशाख १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । आज (सोमबार) काठमाडौँको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता ... थप हेर्नुहोस्

News-Image

पोखरामा गठबन्धनका र एमालेका मेयर र उपमेयरद्वारा उम्मेदवारी दर्ता

  • २०७९ बैशाख १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्ज... थप हेर्नुहोस्

News-Image

काठमाडौंको मेयरमा सिर्जना सिंहद्वारा मनोनयन दर्ता

  • २०७९ बैशाख १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छिन् । आज(सोमबार) सिंहले काठमाडौँको राष्ट्रिय सभा पुगेर मनोनयन दर्ता गराएकी हुन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उवले मनोनयन दर्ता गराइन् । उम्मे... थप हेर्नुहोस्

News-Image

किन बनाएन माओवादी केन्द्रले चुनावी घोषणापत्र ?

  • २०७९ बैशाख १२, सोमबार

स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा (माओवादी केन्द्र)ले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनि... थप हेर्नुहोस्