
जनमत पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि पैसा सहयोग गर्न आग्रह गरेको छ । सीके राउतले नेतृत्व गरेको पार्टीले विज्ञप्ति जारी गर्दै आन्दोलन र निर्वाचन कोषका लागि पैसा सहयोग गर्न जनतासँग आग्रह गरेको हो । जनमत पार्टीका महासचिव चन्दन सिंहले आउँ... थप हेर्नुहोस्
नेकपा एमाले परित्याग गरि पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेका वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौँ महाधिवेशन उद्घाटन समा... थप हेर्नुहोस्
आमहड्ताल सफल पार्ने नाममा सवारी साधन तोडफोड र ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । सिरहाका प्रहरी प्रमुख एसपी हिरा बहादुर... थप हेर्नुहोस्
नेकपा(माओवादी केन्द्र)को बन्दशत्र सोमबार बिहानदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ। आठौं महाधिवेशन आइतबार उद्घाटन भएको हो। स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रत... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे । दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवल... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशघाती नभएको दाबी गरेका छन् । आज माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन सत्रमा केही नेताले एमसीसी राष्ट्... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पुस्तान्तरणको कुरा गर्नु पुजीवादी शैली भएको दाबी गरेका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले बुढाले छोडेर युवालाई दिनुपर्यो भन्नु पुजीवादी शैली भएको ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन कसैको विरुद्ध नभएको बताएका छन्। उनले संसद् र संविधान बचाउन यो गठबन्धन बनेको दाबी गरे। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधा... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि सुरु भएको छ । यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि माओवादीले महाधिवेशनमा रूपान्तरण गरेको हो। प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशनमा सहभ... थप हेर्नुहोस्
शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्यो । किन रातारात यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ । एक दिनमै त्यस्तो के परिवर्तन ... थप हेर्नुहोस्
