मुख्य समाचार

News-Image

दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन गृहमै गायब !

  • २०८० श्रावण १९, शुक्रबार
  • पत्रपत्रिका

सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि नै गृह मन्त्रालयमा पठाएको प्रतिवेदनको बेवास्ताले दावालाई विभिन्न अपराधमा संलग्... थप हेर्नुहोस्

News-Image

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

  • २०८० श्रावण १९, शुक्रबार
  • पत्रपत्रिका

साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँ... थप हेर्नुहोस्

News-Image

सरकारले सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन भनेपछि… 

  • २०८० श्रावण १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्... थप हेर्नुहोस्

News-Image

माओवादी नेता भन्छन् : ‘सरकारले थालेका जनप्रिय कामको समर्थन छ’

  • २०८० श्रावण १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् । कमलाद... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

  • २०८० श्रावण १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रे... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० श्रावण १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले साउन १६ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले फास्ट ट्र्याकसम्बन्धी खोकनाको जग्गा विवाद समाधान ग... थप हेर्नुहोस्

News-Image

सुन काण्डमा राजनीतिक संरक्षणको आशंका

  • २०८० श्रावण १८, बिहीबार
  • पत्रपत्रिका

बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भई विभिन्न ठ... थप हेर्नुहोस्

News-Image

सेटिङमा दावाको नागरिकता, छैन कुनै रेकर्ड

  • २०८० श्रावण १७, बुधबार
  • पत्रपत्रिका

एक क्वीन्टल सुन प्रकरणमा साउन १४ गते पक्राउ परे चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ लामा । उनले काभ्रेबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको पुष्टि भएको छ । तर, अचम्मलाग्दो के छ भने, उनले नागरिकता लिँदा पेश गरेका कुनै पनि कागजात जिल्ला प्रशासन कार... थप हेर्नुहोस्

News-Image

परराष्ट्र मन्त्रालयद्वारा गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान आग्रह

  • २०८० श्रावण १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै यस्तो आग्रह गरेको हो । केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने सम... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: कांग्रेसका उद्धव थापा नियुक्त

  • २०८० श्रावण १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा पुन: कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि मंगलबारै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष थापाले मुख्यमन्त्... थप हेर्नुहोस्