मुख्य समाचार

News-Image

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफलमा उहाँले आगामी फागुन २१ गते... थप हेर्नुहोस्

News-Image

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै खगेन्द्र सुनारलाई कारबाही गर्न माग

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न/प्रतीक र राष्ट्रिय जनावरको अपमान गरी बाँके क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको छानबिन गरी कानुनी कारबाही गर्न निर्वाचन आयोग... थप हेर्नुहोस्

News-Image

रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य, के भएको हो उहाँलाई ?

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उहाँ हिजोदेखि अस्पताल भर्ना भई उपचाररत हुनुहुन्छ । अस्पतालका... थप हेर्नुहोस्

News-Image

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरुको टोली सर्वोच्च अदालतमा ‘डेलिगेसन’का लागि जाने भएका छन् । सांसदहरुको डेलिगेसन भोलि माघ १५ गते बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जाने कार्यक्रम रहेको कांग्रेसका निवर्त... थप हेर्नुहोस्

News-Image

सुशासन प्रवर्द्धनका लागि प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुख्यसचिव सुमनराज अर्यालले मुलुकको सुशासन प्रवर्द्धनका लागि प्रशासनिक नेतृत्व गर्ने व्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा बुधबार जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ... थप हेर्नुहोस्

News-Image

निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री शर्मा

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री बालानन्द शर्माले आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व रहेको बताउनुभएको छ । बुधबार महोत्तरीका भारतीय सीमावर्ती मतदानस्थलको स्थलगत निरीक्षणपछि जलेश्वरमा जिल्लास्थित सुरक्षा अधिकारी तथा सञ्चारकर्मीसँग मन्त्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले बुधबार शिष्टाचार भेट गर्नुभएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबीच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

काठमाडौँसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमका वर्षा र हिमपात भएको छ । बुधबार अपराह्न काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ । काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथ... थप हेर्नुहोस्

News-Image

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछु : सभापति थापा

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताउनुभएको छ । मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्... थप हेर्नुहोस्