मुख्य समाचार

News-Image

मध्यमार्गी नेताहरु भड्किएपछि १० बुँदे सहमतिबारे निर्णय लिन ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । १० बुँदे सहमतिबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि शुक्रबारबाट सुरु भएको बैठकमा उपाध्यक्ष भीम रावल... थप हेर्नुहोस्

News-Image

ताजा जनादेशमा जान गरिएको संसद विघटनको निर्णय ठीक थियोः ओली

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा आफूले दुई पटकसम्म गरेको संसद विघटनलाई ठीक भएका छन्। उक्त निर्णयलाई असंवैधानिक र गलत भएको आवाज पार्टी भित्रै उठिरहँदा जारी केन्द्रीय कमिटी बैठकमा संसद विघटनबारे उठेका प्रश्नको जवाफ दिँदे उनल... थप हेर्नुहोस्

News-Image

चीनसँगको ‘सीमा समस्या अध्ययन समितिले बुझायो यस्तो प्रतिवेदन

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन पेश गरेको छ । समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच ग... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने निर्णय गरेको छ। असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो।... थप हेर्नुहोस्

News-Image

कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन : ओली

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी काम गरेको बताएका छन् । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकको क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भ... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय समिति बैठकले यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले ७० वर्षे उमेर हद कायमै राख्ने निर्णय गरेको हो । बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका ... थप हेर्नुहोस्

News-Image

ऐन बनेको तीन वर्षसम्म पनि किन बनेन नियमावली ?

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको तीन वर्षसम्म पनि यसको नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको आवासको अधिकारसम्बन्धी ऐन–२०७५ लाई राष्ट्रपति... थप हेर्नुहोस्

News-Image

कांग्रेसद्वारा थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद प... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरुको छलफलमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका नेताहरु... थप हेर्नुहोस्

News-Image

भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज(आइतबार) बिहान ८ बजेबाट मतदान सुरु भएको हो । मतदान १२ बजे सम्पन्न हुने... थप हेर्नुहोस्