
नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । हिजोको बैठकको अन्त्यमा स्थायी कमिटी सदस्य भीम रावल र केन्द्रीय सदस्य राकुमारी झाक्रीबीच विवाद बढेपछि निर्... थप हेर्नुहोस्
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली विश्वास गर्न लायक पात्र नरहेको भन्दै ओलीका व्यवहार र अभिव्यक्तिले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । यद्यपी आफू पक्षधर नेताहरुलाई उनले संयमित अभिव्यक्ति दिन आग्रह गरेका छन् । आफू निकट केन्द... थप हेर्नुहोस्
एमाले एकता प्रक्रियाबारे छलफल गर्न बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहीबार वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो ।केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै सम्मानजनक एकताको सुनिश्चितता नभएसम्म अध्यक्ष केपी ओली... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर पक्षलाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन्। उनले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आधिकारिकता विवाद समाधानका क्रममा बाहिर रहेकालाई पुनः पार्टीमै फर्कन अपिल गरेका हुन्। 'विगतमा... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेका स्थानीय तहका प्रतिनिधिलाई भ्याकेट निवेदनबारे सूचना जारी गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर एमालेतिर लागेका विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्य... थप हेर्नुहोस्
नेकपा एमालेको माधव नेपाल पक्षले एकताको प्रक्रिया नटुंगिँदासम्म अधिवेशन लगायतका पार्टी गतिविधि अगाडि नबढाउन संस्थापन पक्षलाई आग्रह गरेको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा विहीवार बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रि... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । शेरचनले साउन २७ गते अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँस... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने बताएका छन् । नेता प्रकाशमान सिंहको चाक्सवारीस्थित् निवासमा बसेको पौडेल पक्षको बैठक बसेको थियो । पत्रकारहरुलाई बैठकबारे जानकारी दिँदै नेता पौड... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको प्रयास जारी राख्ने बताएको छ । बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बसेको माधव समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको बताएकी छिन् । बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी सांसद वलीले १५ साउनदेखि २० गतेसम्म आफूलाई मुख्यमन्त्रीको निवासमा राखेको र नक्कली हस्ताक्षर गरी एमालेमा ... थप हेर्नुहोस्
