मुख्य समाचार

News-Image

‘माधव नेपालले आज ‘कलम पार्टी’ घोषणा गर्दै !’

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर... थप हेर्नुहोस्

News-Image

विद्युत् प्राधिकरणको नेतृत्व छाड्न हितेन्द्र तयार, कुलमानले आजै नियुक्ति लिने

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार रहेको बताएका छन्। कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि ऊर्जामन्त्री पम्फा भुसालले नै शाक्यलाई सहजीकरणका लागि आग्रह गरेकी थिइन्। शाक्यले आफू नेपाल सरकारको कर्मचारी भए... थप हेर्नुहोस्

News-Image

मलाईं विद्युत् प्राधिकरणमा चार वर्षलाई नियुक्ति गरिएको हो, राजीनामा दिन्नँः हितेन्द्रदेव

  • २०७८ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यको राजीनामा मा... थप हेर्नुहोस्

News-Image

ओलीलाई भेट्न इन्कार गर्दै माधव नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

  • २०७८ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने गरी उनले बैठक बोलाएका हुन् । नेता नेपालले आज एमाले अध्यक्ष केपी ओलीलाई भेट्ने कार्यक्रम तय... थप हेर्नुहोस्

News-Image

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

  • २०७८ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपूर्ण निर्णय

  • २०७८ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा साउन २७ गतेसम्म थपियो

  • २०७८ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याइएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । बैठकले साउन २१ देखि २७ गतेसम्म निषेधाज्ञा थप गरेको हो । काठमाडौ... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • २०७८ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । ३४ जना सांसदहरुको हस्ताक्षर सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनत... थप हेर्नुहोस्

News-Image

सभा, सम्मेलन र भीडभाडजन्य क्रियाकलाप नगर्न प्रशासनको आग्रह

  • २०७८ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाहरुमा कोरोनको संक्रमण बढ्दै गएको हुनाले भीडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

  • २०७८ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौं बैठक सुरु भएको छ । आजको बैठकमा दुईवटा सम्भावित कार्यसूची रहेका संघीय संसद्का महासचिव भरतराज गौतमले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६-०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने ... थप हेर्नुहोस्