
पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मन्त्रिपरिषद्कोे पटक–पटक विस्तार गर्ने र विस्तार गर्दा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको निष्कर्ष निकालेका छन् ।उनीहरुले शन... थप हेर्नुहोस्
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् । स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिश... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन ... थप हेर्नुहोस्
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५)अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपाली कांग्रेस संसदीय दलका नेत... थप हेर्नुहोस्
बहुमत सांसदको समर्थन रहेका कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्री नबनाई प्रदेश सभा विघटन गर्न लागिएको भन्दै सांसदहरू प्रदेश प्रमुखको कार्यालयअगाडि धर्नामा बसेका छन् । विश्वासको मत लिन असफल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन... थप हेर्नुहोस्
गण्डकी प्रदेशसभाको विश्वास गुमाएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको योजनाबमोजिम प्रदेश प्रमुख सीता पौडेलले विपक्षी गठबन्धनको सरकार बन्न नदिने योजना रहेको रहस्य खुलेको छ । हिजो विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले क... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट ६ लाख ६... थप हेर्नुहोस्
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धका सांसद सशरीर प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन्। सबै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका सांसद दीपक ... थप हेर्नुहोस्
राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । गुरूङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन्। तर, जनता समाजवादीका सांसद... थप हेर्नुहोस्
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया गाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलका जुटेको छ । कांग्रेस सांसद विन्दु थापाका अनुसार सरकार गठनका लागि दिइएको समय ३ बजे सकिए पनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि कांग्रेस, माओवा... थप हेर्नुहोस्
