मुख्य समाचार

News-Image

राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले संविधान र कानुनको परिधिभत्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकमा उहाँहरुले महँगी नियन्त्रण र पेट्रोलिमय पदार्थको मूल्यवृद्धि फिर्ता लिइ अविलम्ब राहत प... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, मस्यौदा पेस गरिएको छ । मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रतिवेदन पेस गर्नुभएको हो । गत चैत २३ गतेको प्रतिनिधिसभाको बैठकबाट १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । बैठकमा मन्त्रिपरिषद्मा जिम्... थप हेर्नुहोस्

News-Image

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा उठ्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको २१औँ अधिवेशन शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उहाँले दलीय... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकमा विभिन्न आठ अध्यादेश पेस

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यसबीचमा जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको ध्यानाकर्षण

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका नेताहरुले सुकुमबासी बस्ती व्यवस्थापन, अध्यादेशलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा ती सांसदहरुले आह्वान भइसकेको संसद् स्थगन गरेर अध्यादेश ल्याइएको, भावी प्रधानन्यायाधीशको सिफारि... थप हेर्नुहोस्

News-Image

स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैन : सांसद खरेल

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर क... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्को बजेट अधिवेशन सुरु – LIVE

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने तय भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश पेस गर्ने निर्णय गरेको हो । बै... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा पुगी सप्ताहको शुभारम्भ गर्नुभयो । उहाँले आफैँले कु... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो । आज अपर... थप हेर्नुहोस्