मुख्य समाचार

News-Image

सभामुख सापकोटाले बोलाए कार्यव्यबस्था परामर्श समितिको बैठक

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्नि सापकोटाले आइतवार दिउँसो प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि शुरु हुने प्रतिनिधि सभाको अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । दिउसो १ बजे संसद भ... थप हेर्नुहोस्

News-Image

संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु,  प्रधान न्यायाधीश पनि उपस्थित

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएको छ । परिषद्को सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उप... थप हेर्नुहोस्

News-Image

महन्थले पनि छाडे ओलीको साथ, देउवालाई भेट्न पुगे बूढानीलकण्ठ

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमबार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्र... थप हेर्नुहोस्

News-Image

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख सापकोटा र विपक्षी दलका नेता देउवा नजाने

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक अहिले केहीबेरमा बस्दैछ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा... थप हेर्नुहोस्

News-Image

राजीनामालाई अनुमोदन गर्न नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकाप एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो राजीनामालाई लिएर स्थायी कमिटी डाकेको छ। संसद सचिवालयमा सामूहिक या छुट्टाछुट्टै राजीनामा दिने भन्नेबारे टुंगो लगाउने र त्यसमा धेरै भन्दा धेरै सांसदलाई सामेल गराउने प्रयास स्वरुप यो पक्षले स्थायी कमिटी बैठक डा... थप हेर्नुहोस्

News-Image

यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएको छ। वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २... थप हेर्नुहोस्

News-Image

टर्दै एमाले एकता, नेपाल समूहका २२ सांसद्ले बुझाए सामूहिक राजीनामाका लागि हस्ताक्षर

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको माधव नेपाल समूहका प्रत्यक्ष निर्वाचित २२ जना सांसद्ले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । उनीहरुले राजीनामा पत्रमा हस्ताक्षर गरेर नेता नेपाललाई बुझाइसकेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा निरन्तरता दिनु भन्द... थप हेर्नुहोस्

News-Image

कांग्रेस, माओवादी र जसपाको गोप्य बैठकमा जुट्यो यस्तो सहमति, सामूहिक राजीनामाको तयारीमा नेपाल समूह

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव नेपाल समूहबीच हिजो भएको गोप्य बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिन खोजेको विश्वासको मतमा उनलाई असफल बनाउने सहमति जुटेको छ। उक्त सहमतिअनुसार प्रधानमन्त्री ओलीले य... थप हेर्नुहोस्

News-Image

कांग्रेस, माओवादी र जसपाबीच गोप्य बैठक जारी, प्रधानमन्त्रीले संसद विघटन गर्ने आशंकामा तत्काल अविश्वासको प्रस्ताव ल्याउने तयारी

  • २०७८ बैशाख २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्र र जसपासँगको गोप्य बैठकमा सामेल हुन आफ्नो दल नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बिचमै निस्केका छन्। माओवादी र जसपाको गोप्य बैठकका लागि उनी निस्केको स्रोतको भनाई छ। ओलीले नेपाल पक्षलाई हातमा लिएको अवस्था... थप हेर्नुहोस्

News-Image

अविश्वास प्रस्तावबारे कांग्रेस ससदीय दलको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने बताएको छ। शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष न... थप हेर्नुहोस्