
प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गतेका लागि बोलाएको विषेश अधिवेशन स्थपगत गर्ने तयारी गरेका छन् । आज बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठकले नै अधिवेशन स्थगित गर्ने निर्णय गर्ने तयारी भएको बालुवाटार स्रोतले जानकारी दियो । आफ्नै पार्टीको माधव नेपाल समूह... थप हेर्नुहोस्
साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा आफूनिकट नेताहरुसँग निरन्तर संवाद गरिरहेका छन्। शनिबार बिहान बालुवाटारमै एक चरणको छलफल सकेर प्रधानमन्त्री ओलीले फेरि नेताहरु ईश्वर पोखरेल र विष्णु पौडेलसँग छलफल... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् । यस्तै बादलको तुलना खिमलाल देवकोटासँग हुन नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्द... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जस्तै केन्द्रमा पनि प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएर पुन: प्रधानमन्त्रीमा नियुक्त भई दुई वर्ष कार्यकाल सुनिश्चित गर्न खोजेका छन् । स्रोतका अनुसार नेपाल पक्षको माग पुरा गर्ने र जसपाका महन्थ ठाकु... थप हेर्नुहोस्
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ आधा घण्टा कुराकानी भयो । दाहालले देउवालाई ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइहालौं भनेर प्रस्ताव गरे । देउवाले अझै पनि ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आ... थप हेर्नुहोस्
नेकपा एमालेभित्रको विवाद मिलाउनको लागि माधव नेपाल पक्षका चार नेतासहितको छलफल बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे छन् । यस्तै, ओली पक्षबाट इश्वर पोख... थप हेर्नुहोस्
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रवार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरू सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । संक्रमति भएका अधिकांश केही दिनअघि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना संक्रमण... थप हेर्नुहोस्
भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपा... थप हेर्नुहोस्
