
दुई समूहले आ-आफ्नो रणनीति तय गर्न लगेपछि फुटनिकट पुगेको नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरुले सम्वादलाई तीव्रता दिएका छन् । विहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका ने... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास लागेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको स्रोतले जनाएको छ । देउवा र नेपालबीच करिब एक घण्टा बढी छलफल भएक... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीले निले विश्वासको मतका सन्दर्भमा छलफल गर्ने कांग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए । बा... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पु... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ८ हजार ९ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २११४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ९ सय ७० जनामा ... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। उनले बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन तथा लुम्बिनी हुने निर्वाचनमा पा... थप हेर्नुहोस्
कोरोना संक्रमणबाट बुधबार रातिदेखि विहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २४ जनाको ज्यान गएको छ। पछिल्लो तथ्यांक अनुसार बाँकेमा १० जना, कैलाली र दाङमा ४-४ जना, पाल्पा, बागलुङ र पर्सामा २-२ जनाको मृत्यु भएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जानक... थप हेर्नुहोस्
वैशाख २७ गते संसद्को विषेश अधिवेशन बोलाएर विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीलाई त्यतिबेला छाँगाबाट खसेजस्तो भए, जतिबेला आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाल विपक्षी दलहरूसँग मिलेर सरकारलाई विश्वासको मत नदिने सहमतिपत्रमा हस्ताक्षर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । क... थप हेर्नुहोस्
