मुख्य समाचार

News-Image

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन, चार नयाँ मन्त्रीको सपथ ग्रहण आजै

  • २०७८ बैशाख १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे(नुवाकोट), सरेश नेपाल(सिन्धुपाल्चोक), चन्द्र लामा (काभ्रे) र सरस्वती बस्नेत(दोलखा) रहेका छन् । ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय सदस्यहरूमा देखिएन कोरोना, आज बैठक बस्दै

  • २०७८ बैशाख १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भन्दै स्थगित गरिएको थियो। एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना ... थप हेर्नुहोस्

News-Image

वामदेव–ओली भेटमा किन छिरे देउवा र महन्थ ?

  • २०७८ बैशाख १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत विहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् । डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँता... थप हेर्नुहोस्

News-Image

साँझ परेपछि बालुवाटारमा पुग्यो यस्तो सूचना, जस्ले झस्कायो प्रधानमन्त्रीलाई

  • २०७८ बैशाख १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

आइतबार साँझ परेपछि बालुवाटारमा पुगेको एउटा सूचना सुन्नासाथ प्रधानमन्त्री झस्किहाले । त्यो सूचनाका कारण ओलीपक्षीय केन्द्रीय सदस्यहरुले सोमबार बिहानबिहानै दुःख पाए । राति त्यहाँ पुगेको सूचना थियो, ‘नेपाली कांग्रेसले भोलि दिउँसो अविश्वासको प्रस्ताव दर्त... थप हेर्नुहोस्

News-Image

यस्तो छ सीडीओ कार्यालय काठमाडौंले जारी गरेको थप आदेश

  • २०७८ बैशाख १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने उल्लेख छ। तर उक्त सव... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनबारे जसपालाई कुनै चासो छैनः राजेन्द्र महतो

  • २०७८ बैशाख १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो सत्ता गठबन्धनबारे तत्काल निर्णय नगर्ने बताएका छन्। जसपा वरिष्ठ नेता महतोले संसदमम अविश्वासको प्रस्ताव पेश नभएको र सरकारसँग बहुमत रहेकाले यस विषयमा सोच्न जरुरी नरहेको बताए। ‘संसदमा सर... थप हेर्नुहोस्

News-Image

सबै अस्पताललाई ओपीडी सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  • २०७८ बैशाख १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग (ओपीडी) सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थग... थप हेर्नुहोस्

News-Image

विष्णु रिजाललाई कोराना संक्रमण, कन्ट्याक्ट ट्रेसिङमा परे प्रधानमन्त्री

  • २०७८ बैशाख १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता विष्णु रिजाललाई कोरोना संक्रमण भएको छ । नेता रिजालले सामाजिक सञ्जालमार्फत मंगलबार गरिएको परीक्षणबाट आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनले आफू नजिक आएकाहरूलाई शीघ्र परीक्षण गराएर सावधानी अपनाउन आग्रह पनि गरेका छन् । ... थप हेर्नुहोस्

News-Image

नयाँ सरकार गठनबारे माओवादी केन्द्रको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)ले निर्णय गर्नासाथ नयाँ सरकार गठन प्रक्रिया सुरु हुने बताएको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी वर्तमान ओली नेतृत्वको सरकार विस्... थप हेर्नुहोस्

News-Image

केही दिनभित्रै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने देउवा र प्रचण्डबीच सहमति

  • २०७८ बैशाख १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केही सर्तस... थप हेर्नुहोस्