मुख्य समाचार

News-Image

जसपाले ह्वीप जारी नगर्ने निर्णय गरेपछि बाबुरामको प्रतिक्रिया-ओली सरकारको बहिर्गमन सुनिश्चित भयो

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारको बहिर्गमन सुनिश्चित भएको बताएका छन् । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदलाई पक्ष र विपक्षमा मत हाल्न ह... थप हेर्नुहोस्

News-Image

१० दिनमै गुम्यो दिपक मनाङेको मन्त्री पद

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० दिन अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद गुमेको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पृथ... थप हेर्नुहोस्

News-Image

नेपाल समूहलाई सामूहिक राजीनामा दिनबाट रोकेपछि ओलीले उल्टै दिए यस्तो चेतावनी

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हान... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा आठ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा क... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाले बोलाए कार्यव्यबस्था परामर्श समितिको बैठक

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्नि सापकोटाले आइतवार दिउँसो प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि शुरु हुने प्रतिनिधि सभाको अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । दिउसो १ बजे संसद भ... थप हेर्नुहोस्

News-Image

संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु,  प्रधान न्यायाधीश पनि उपस्थित

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएको छ । परिषद्को सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उप... थप हेर्नुहोस्

News-Image

महन्थले पनि छाडे ओलीको साथ, देउवालाई भेट्न पुगे बूढानीलकण्ठ

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमबार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्र... थप हेर्नुहोस्

News-Image

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख सापकोटा र विपक्षी दलका नेता देउवा नजाने

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक अहिले केहीबेरमा बस्दैछ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा... थप हेर्नुहोस्

News-Image

राजीनामालाई अनुमोदन गर्न नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकाप एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो राजीनामालाई लिएर स्थायी कमिटी डाकेको छ। संसद सचिवालयमा सामूहिक या छुट्टाछुट्टै राजीनामा दिने भन्नेबारे टुंगो लगाउने र त्यसमा धेरै भन्दा धेरै सांसदलाई सामेल गराउने प्रयास स्वरुप यो पक्षले स्थायी कमिटी बैठक डा... थप हेर्नुहोस्

News-Image

यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएको छ। वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २... थप हेर्नुहोस्