
सरकारले गत पुस १० र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ बैठकका निर्णय सार्वजनिक गरेका हुन्। बैठकले सरकारले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको लागि एसियाली विकास बैंकबा... थप हेर्नुहोस्
नेकपा नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सूर्य चिह्न आफ्नो समूहको भएको दाबी गरेका छन् । शुक्रवार धनगढीमा आयोजित नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौथो बैठकलाई सम्बोधन गर्दै नेता रावलले कार्यकर्तालाई ढुक्क भएर बस्न आग्रह गरे । वैधानिक प... थप हेर्नुहोस्
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो भन्दैमा देशलाई खाल्डोमा जाक्न नमिल्ने बताएका छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै देवले भने-प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो। पार्टीभित्... थप हेर्नुहोस्
राष्ट्रियसभा बैठक यतिवेला जारी छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम सहभागी भएका हुन् । राष्ट्रियसभा सदस्यमा मनोन... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता र सूर्य चुनाव चिन्ह दाबी गरेका नेकपाका विभाजित दुवै पक्षलाई निर्वाचन आयोगले त्यसबारे पत्राचार गरेको छ। आज शुक्रबार दुवै पक्षलाई पत्र लेखी त्यसबारे पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएक... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा केपी ओलीले विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति रोष व्यक्त गरेका छन् । सभामुखले सरकारले संसद्मा लगेका प्रस्तावलाई निर्णयार्थ पेश नगरेर संसदीय अराजकता निम्त्याएको आरोप उनले लगाए । ३६ देशमा रहेका प्रवासी ... थप हेर्नुहोस्
वागमती प्रदेशको प्रदेश सभा माघ ७ गते बोलाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। वागमतीमा प्रदेश सभाको बैठक लामो समय ... थप हेर्नुहोस्
नेकपा (प्रचण्ड-नेपाल पक्ष)का स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीको ‘असंवैधानिक’ सरकार अब बढीमा चार महिना मात्र टिक्ने चेतावनी दिएका छन्। बुटवलमा नेकपा प्रचण्ड-नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री प... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन खुमलटार पुगेका छन्। गौतम प्रचण्डलाई भेट्न साढे नौ बजे खुमलटार पुगेका हुन् र अहिले छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। दुवैले पार्टी विभाजनपछिको स... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । हिन्दु राष्ट्र र राजासहित प्रजातन्त्र पुनर्स्थापनाको माग राखेर राप्रपाले जनप्रदर्शन गर्न लागेको हो । काठमाडौंको भृकुटीमण्डपवाट राप्रपाले र्याली तथा सभा गर्न लागेको हो । पर... थप हेर्नुहोस्
