
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटन गरेको भन्दै कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज ७७ वटै जिल्लाहरुमा शुभेच्छुक संस्थाहरुको सहभागितामा ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले ठूलो-ठूलो गफ गरेर कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । उनले ओलीले संसद आमालाई नै मारिदिएको आरोप लगाएका छन् । मांशहारी आन्दोलन गर्नेलाई... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेका कारण जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ छ । देशलाई अस्थिरतातर्फ लैज... थप हेर्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा एक इञ्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छिन् । भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यलाई निर्देशन दिँदै... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको तेश्रो चरणको विरोध कार्यक्रम अन्तर्गत शनिबार शुभेच्छुक संघरसंगठनहरुले ७७ वटै जिल्लामा विरोध र्याली तथा विरोभ सभा गर्दैछन् । कांग्रेसले प्रतिनिधिसभा विघटन, त्यस विरुद्धको आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक ... थप हेर्नुहोस्
काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास शुरु गरेको छ । उनीहरुलाई मूलधारको राजनीतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा अवतरण गराउने उद्देश्यसहित पछिल्ला प्रयासहरु भइरहेका खानेपानीमन्त्री मणि थापाले बताए । ... थप हेर्नुहोस्
संवैधानिक निकायहरूमा नियुक्त भएकालाई काम गर्न रोक लगाउनुपर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीकोे इजलासले शुक्रबार विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो । बुधबार शपथ लिएका संवैधानि... थप हेर्नुहोस्
अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापा बादललाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या प्रचण्डमध्ये कसको कित्ता लिने हो भन्ने स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो । उन त उनी प्रचण्डसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न सक्थे । तर छँदाछँदैको गृहमन्... थप हेर्नुहोस्
सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र सरकारलाई संवैधानिक अंगमा गरेको पदाधिकारी नियुक्तिको कारण देखाउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबिनै नियुक्ति गर्नु संविधानविपरीत भएको भ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी ओलीले संसद्लाई पंगु बनाएर देशमा अस्थिरता फैलाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । अब सबै कुराको फैसला चुनावले गर्ने उनले बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन... थप हेर्नुहोस्
