मुख्य समाचार

News-Image

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ?

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रम... थप हेर्नुहोस्

News-Image

झलनाथ खनाललाई पनि भेट्यो चिनियाँ प्रतिनिधिमण्डलले, गर्यो यस्तो आग्रह

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेको छ। खनाल निवास डल्लुमा झण्डै १ घण्टा कुराकानी भएको थियो। दुई पार्टी र दुई देशबीचको सम्वन्धलाई अझ राम्रो बनाउने, सुदृ... थप हेर्नुहोस्

News-Image

चिनियाँ टोलीले पार्टी एकता बचाउन दवाव दिएपछि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न सोमबार साँझ शीतलनिवास पुगेका छन्। नेकपा विवाद र राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले उच्च नेताहरुसँग भेट गरेकै बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवा... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तार खारेज गर्न सर्वोच्च अदालतमा रिट

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछिको काम चलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्चमा आज रिट दर्ता भएको छ। तत्काल मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै अधिवत्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका हुन्... थप हेर्नुहोस्

News-Image

संसद विघटनविरुद्ध कांग्रेसको प्रदर्शनः देउवा नरम, पौडेल आक्रमक

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको भन्दै आज प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । प्रदर्शको क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए । संसद विघटनको विरोधम... थप हेर्नुहोस्

News-Image

प्रचण्ड कुर्सीमै केन्द्रित भएपछि ओलीको पक्षमा लागेंः प्रभु साह

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले देशलाई बर्बाद गर्न लागेपछि प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले एक व... थप हेर्नुहोस्

News-Image

दिनानाथ शर्माले पनि छोडे प्रचण्डको साथ

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका नेकपा संसदीय दलको नेता दिनानाथ शर्माले पनि आफ्ना सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई साथ नदिने भएका छन् । शर्माले आफू कुनै पनि गुटमा नलाग्ने घोषणा पनि गरेका छन् । प्रचण्डसँग लामो सहकार्य गरेका शर्मा बौद्धिक नेतामा गनिन्छन् । पछिल्लो स... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय स्वाधीनता लुटिएको बेला गुट जोगाएर के हुने हो?

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाभित्रको विवादले राष्ट्रियता लुटिएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता शर्माले आक्रोश पोखेका हुन्। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल... थप हेर्नुहोस्

News-Image

माधव नेपालसँगको भेटमा चिनियाँ टोलीले गर्यो यस्तो आग्रह

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (प्रचण्ड–नेपाल खेमा) का अध्यक्ष माधवकुमार नेपालसँग पनि वार्ता गरेको छ । खुमलटार पुगेर सो खेमाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झण्डै दुई घण्टा छलफलमा जुटेपछि चिनियाँ टोली नेपालसँगको भेट गरेको... थप हेर्नुहोस्

News-Image

संसद विघटनपछि अन्तर्राष्ट्रिय चलखेल शुरु भयोः नेता भट्टराई

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड– नेपाल समूहका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय चलखेल शुरु भएको बताएका छन्। प्रेस संगठन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री केपी श... थप हेर्नुहोस्