
गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो । नेकपा ओली स... थप हेर्नुहोस्
सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ । यही पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै सरकारले त्यसको तयारी तीव्र पारेको हो । सरकार... थप हेर्नुहोस्
संसद् पुनःस्थापना भएमा के होला ? पक्कै पनि यस विषयले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई आफ्यारोमा पार्नेछ । प्रधानमन्त्री ओलीले त विभिन्न सार्वजनिक कार्यक्रममा संसद् पुनःस्थापना हुनै नसक्ने भन्दै अदालतमा विचाराधिन मुद्दामा प्रभाव प... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । बैठक आज बेलुका ४ बजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकले चुनावको तयारीबारे पन... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता योगेश भट्टराइले जानकारी दिए। उनका अनुसार सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले सर्वोच्चमा बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले अदालतले यसमा हस्तक्षेप गर्न नहुने तर्क गरेका छन्। उनले यसअघि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले संसद विघटन गर्दा अदालतले राजनीतिक विवादका रुपमा लिँ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली निकट कर्णाली प्रदेशका दुई जना मन्त्रीहरू प्रचण्ड-नेपाल पक्षको नेकपा प्रवेश गर्ने भएका छन्। कर्णालीका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा प्रचण्ड-नेपाल पक्षमा प्रव... थप हेर्नुहोस्
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन, कोभिड १९ लगायतका विषयमा जनतालाई जानकारी गराउन विरोध कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय समितिको आइतबार बसेको बैठकले पुस २५ गतेदेखि विरोध कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । पुस २५ गते ३३० प्रदेश सभा नि... थप हेर्नुहोस्
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जाने भएका छन् । आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जान लागेका हुन् । आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए । प्रचण्डपत्नी दाहाल लामो... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटीको बैठकले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले कार्यदल गठन गरेको हो। ... थप हेर्नुहोस्
