
जनता समाजवादी पार्टी नेपालले भारतीय सीमानाका खोल्न सरकारसँग माग गरेको छ । मंगलबार पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै चैत १० गतेदेखि नाका बन्द हुँदा मधेशका जनताले दुःख भोग्नु परेको भन्दै तत्काल नाका खोल्न माग गर... थप हेर्नुहोस्
ककनी गाउँपालिकाको चाउथे– ३, गैरीखर्कका २५ जनाभन्दा बढी युवाहरू नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ककनी काठमाडौं सम्पर्क समितिका अध्यक्ष ऋषिकुमार तमाङको विशेष पहलमा नवप्रवेशी युवाहरूलाई नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति जगदीश... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्। बिनासल्ला... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सका... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले रत्नपार्कको नाम फेर्न गरि गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशम्सेर जबर, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सोमबार एक विज्ञप्ति जारी गर्दै दशकौंदे... थप हेर्नुहोस्
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशी लगायत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबहरूमा गरिएको पीसीआर परीक्षणमा थप १ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यसैगरी, विभिन... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै संसद्को हिउँदे अधिवेशन बोलाउन सरकार र राजनीतिक दलहरुसँग छलफल भइरहेको बताएका हुन् । एक अधिवेशन र अर्क... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले सांसद मोहनप्रसाद पाण्डेलाई शपथ खुवाएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सिफारिस गरेपछि पाण्डे सांसद बनेका हुन् । सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा ... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ यान्छीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्। आज बिहान प्रचण्ड निवास खुमलटारमा यान्छीले प्रचण्डसँग भेट गरेको प्रचण्डका प्रेस संयोजक विष्णु... थप हेर्नुहोस्
