
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तह)का सन्दर्भमा आज ... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका... थप हेर्नुहोस्
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वाँकी ७ जनाको... थप हेर्नुहोस्
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारको सिफासिरमा नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको हो । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पाँच बजेका लागि बोलाएको आकस्मिक बैठक साढे ६ बजेको लागि सरेको छ। आजै दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। सो बैठकले मेडिकल काउन्सिलको अध्यक्षतामा भगवान कोइरालाई नियुक्त ग... थप हेर्नुहोस्
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेप... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक मृगौलाको डायलाइसिस गरिँदै छ। ओलीको आज तेस्रो पटक ग्राण्डी अस्पतालमा डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री अस्पताल जाने भए पछि बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक पनि पछि स... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज विहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । ग्राण्डी अस्पतालमा दुई दिन उपचार गरेर फर्किएपछि आराम गरिरहेका प्रधानन्त्री ओलीले बालुवाटारमा बैठक बोलाएक... थप हेर्नुहोस्
महिलामाथि जबरजस्ती करणी उद्योग (प्रयास)गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ । शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बिह... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुङ्गो लगाउने भएको छ । त्यसका लागि आज पुनस् नेकपाको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार(हिजो) बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प... थप हेर्नुहोस्
