मुख्य समाचार

News-Image

पर्सामा संक्रमितको संख्या ६४ पुगेपछि निषेधाज्ञा जारी, सेना परिचालन गर्ने निर्णय

  • २०७७ बैशाख ३०, मंगलवार

पर्सामा ६४ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै संक्रमण थप फैलिन नदिनका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र ... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी समिति बैठक बुधबार बस्ने, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ बैशाख ३०, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बुधबार बस्ने भएको छ । एक दिन मात्र बस्ने बैठकका लागि दुई एजेन्डा तय भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र सीमा समस्याको एजेन्डामा छलफल हुने बत... थप हेर्नुहोस्

News-Image

लकडाउन थप कडा, सबैखाले पास रद्द गरियाे

  • २०७७ बैशाख ३०, मंगलवार

नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि आएसँगै लकडाउन थप कडा पारिने भएको छ । प्रधानमन्त्री केपी ओलीले आज दिउसो बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा लकडाउन कडा पार्न निर्देशन दिएका थिए । लगत्तै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जा... थप हेर्नुहोस्

News-Image

सीमा अतिक्रमण विरुद्धको प्रदर्शनमा २२ अधिकारकर्मी पक्राउ

  • २०७७ बैशाख ३०, मंगलवार

भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध मानव अधिकार तथा शान्ति समाजले आज दिउँसो भारतीय दूतावास लैनचौर अघि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनबाट प्रहरीले अधिकारवादी नेता एवं शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल ... थप हेर्नुहोस्

News-Image

थप ५७ जनामा देखियो संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो

  • २०७७ बैशाख ३०, मंगलवार

नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिए... थप हेर्नुहोस्

News-Image

अपहरणको जाहेरी फिर्ता लिन साढे सात घण्टा यातना दिइयो : सांसद यादव

  • २०७७ बैशाख ३०, मंगलवार

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई मुद्दा फिर्ता लिन साढे ७ घण्टासम्म यातना दिइएको बताएका छन्। अपहरणमा परेको भनिएका सांसद यादवले भने, ‘आइतबार दिउँसो १२ बजेदेखि साँझ साढे सात बजेसम्म मलाई सरकारी वकिलको कार्यालयमा यातना दिइयो। जाह... थप हेर्नुहोस्

News-Image

नेपालमा मोदीको पुत्ला जलेपछि ओलीलाई भाजपाको यस्तो दबाब

  • २०७७ बैशाख ३०, मंगलवार

नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरोधमा नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएपछि भारतीय जनता पार्टीका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रिसाएको भन्दै दबाब दिएको खुलेको छ । भाजपा... थप हेर्नुहोस्

News-Image

नेपालले उद्धार गर्न नसकेपछि नेपालीलाई काठमाडौं ल्याइदिन यूएईले माग्यो अनुमति

  • २०७७ बैशाख ३०, मंगलवार

नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार... थप हेर्नुहोस्

News-Image

लिपुलेकको व्यास गाउँपालिकाका अध्यक्षले नेपाल सरकारलाई लगाए यस्तो आरोप

  • २०७७ बैशाख ३०, मंगलवार

भारतले चीन जोड्ने सडक निर्माण गरेको नेपाली क्षेत्रका जनप्रतिनिधिले सडक निर्माण भइरहेको विषयमा जानकारी गराउँदा पनि नेपाल सरकारले रोक्न कुनै पहल नगरेको आरोप लगाएका छन् । कालापानी र लिपुलेक भूभाग पर्ने व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले महाक... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट २ लाख ८७ हजारको मृत्यु, ४२ लाख ५३ हजार संक्रमित

  • २०७७ बैशाख ३०, मंगलवार

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार २५० पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५३ हजार ८०२ जना संक्रमित छन् । संक्रमितमध्ये १५ लाख २५ हजार १... थप हेर्नुहोस्