मुख्य समाचार

News-Image

कोरोनाबाट विश्वभर ३ लाख १२ हजारको मृत्यु, ४७ लाख संक्रमित

  • २०७७ जेष्ठ ४, आईतवार

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १२ हजार ९०२ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख १६ हजार ९२८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ लाख ११ हजार ५२१ जना संक्रमण मुक्त भएका हुन् । ... थप हेर्नुहोस्

News-Image

धुलिखेल अस्पतालमा निधन भएकी महिलामा स्वास्थ्य मन्त्रालयले गर्यो कोरोना पुष्टि

  • २०७७ जेष्ठ ३, शनिबार

धुलिखेल अस्पतालमा निधन भएकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निधन हुने उनी पहिलो संक्रमित हुन् । सिन्धुपाल्चोक राम्चेकी ती महिलालाई स्वाशप्रश्वासमा समस्या देखिएपछि विहीबार धुलिखेल अस्पताल ल्याइएको ... थप हेर्नुहोस्

News-Image

मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, अस्पतालमा उच्च सतर्कता

  • २०७७ जेष्ठ ३, शनिबार

धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए-नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन गरिएको र नीहरूलाई अस्पतालको क्वारेन्टिनमा राखिएको छ । गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखे... थप हेर्नुहोस्

News-Image

धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सेनासमेत परिचालन गरेर सिल

  • २०७७ जेष्ठ ३, शनिबार

धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरि... थप हेर्नुहोस्

News-Image

थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

  • २०७७ जेष्ठ ३, शनिबार

शनिबार थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहान ९ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै न... थप हेर्नुहोस्

News-Image

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

  • २०७७ जेष्ठ ३, शनिबार

धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षिय महिलालाई कोरोना भाइरस भएको पुष्टि भएको छ । पीसीआर र आरडीटी दुबैमा पोजिटिभ देखिएको छ । अस्पताल ल्याउने बित्तिकै उनको मृत्यु भएको थियो । ९ दिन अघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी ... थप हेर्नुहोस्

News-Image

शनिबार थपिए ९ संक्रमित, नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

  • २०७७ जेष्ठ ३, शनिबार

आज कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए । नयाँ संक्रमितमा ... थप हेर्नुहोस्

News-Image

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

  • २०७७ जेष्ठ ३, शनिबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ । शनिबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिय... थप हेर्नुहोस्

News-Image

रहस्यमय दासढुंगा घटनाबारे ओली–प्रचण्डको यस्तो प्रतिवद्धता

  • २०७७ जेष्ठ ३, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन् । २७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भमा आज जेठ ... थप हेर्नुहोस्

News-Image

संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी

  • २०७७ जेष्ठ ३, शनिबार

लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ? शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए । कारण थिय... थप हेर्नुहोस्