मुख्य समाचार

News-Image

लिम्पियाधुरासहित नेपालको नक्सा सार्वजनिक

  • २०७७ जेष्ठ ७, बुधबार

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ४ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थ... थप हेर्नुहोस्

News-Image

गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित, किसिगाल क्षेत्र सिल गरियो

  • २०७७ जेष्ठ ७, बुधबार

गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी ... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ

  • २०७७ जेष्ठ ७, बुधबार

चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : विश्वभर ४९ लाख ८२ हजार संक्रमित, ३ लाख २४ हजारको मृत्यु

  • २०७७ जेष्ठ ७, बुधबार

साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २४ हजार ५३५ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४९ लाख ८२ हजार ८७५ जना संक्रमित भएका छन् ।... थप हेर्नुहोस्

News-Image

टेकु अस्पतालका डाक्टरमा पनि देखियो कोरोना संक्रमण

  • २०७७ जेष्ठ ६, मंगलवार

नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक जना चिकित्सक हुन् । यसअघि नर्स... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन प्रस्ताव छिट्टै ल्याउछौं: प्रधानमन्त्री

  • २०७७ जेष्ठ ६, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको ... थप हेर्नुहोस्

News-Image

२७ संक्रमित थपिए, संक्रमित संख्या ४ सय २ पुग्यो

  • २०७७ जेष्ठ ६, मंगलवार

स्वास्थ्य मन्त्रालयले थप २७ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ वर्षदेखप ४२ वर्ष उमेर समूहका छन् । २७ जनामध्ये १४ जना पुरुष र ३ जना महिला छन् । झापाका ... थप हेर्नुहोस्

News-Image

स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण

  • २०७७ जेष्ठ ६, मंगलवार

बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्ष... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिको बैठक बस्दै

  • २०७७ जेष्ठ ६, मंगलवार

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा व्यवस्थापनको विषयमा छलफल हुने बताइ... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने

  • २०७७ जेष्ठ ६, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्र... थप हेर्नुहोस्