मुख्य समाचार

News-Image

कोरोना भाइरस : विश्वभर ३ लाख ४६ हजारको मृत्यु, संक्रमित ५५ लाख नजिक

  • २०७७ जेष्ठ १२, सोमबार

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ४६ हजार ६६८ जनाको ज्यान गएको छ । ५४ लाख ९७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९७ हजार ४२७... थप हेर्नुहोस्

News-Image

आज ४ जना प्रहरीमा कोरोना पुष्टि, संक्रमित सुरक्षाकर्मीको संख्या १६ पुग्यो

  • २०७७ जेष्ठ ११, आईतवार

कोरोना भाइरस नियन्त्रको लागि खटिएका प्रहरी नै कोरोना संक्रमित हुने क्रम बढेको छ । आइतबार मात्रै ४ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमित प्रहरीको संख्या ९ पुगेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय बाराका ४ जना प्रहरीमा कोरोना पुष्... थप हेर्नुहोस्

News-Image

भूमि प्राप्तिमा ठोस कदम चाल्न परराष्ट्रमन्त्रीलाई निर्देशन

  • २०७७ जेष्ठ ११, आईतवार

सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भारतले अतिक्रमण गरेको नेपालको भूमि प्राप्तिमा ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमाा आज नेपाल भारत सीमा सम्बन्ध तथा विदेशबाट नेपाली फर्काउने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमा... थप हेर्नुहोस्

News-Image

सीमा समस्या कुटनीतिक तवरले समाधान गर्न राजपाको आग्रह

  • २०७७ जेष्ठ ११, आईतवार

राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेशका मागलई समेत सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न माग गरेको छ। मधेसका मागलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गर्छु भनेर प्रतिबद्धता जनाएकोले यसलाई अगाडि बढाउन संसदीय दलको बैठकले आग्रह गरेको हो... थप हेर्नुहोस्

News-Image

आजै १७ जना डिस्चार्ज, ८७ जनाले जिते कोरोनालाई

  • २०७७ जेष्ठ ११, आईतवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म ८७ जना ‘डिस्चार्ज’ भएको जानकारी दिएका छन्। उनका अनुसार नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी आजै मात्र ... थप हेर्नुहोस्

News-Image

नेपाली राजदूत शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’बाट सम्मानित

  • २०७७ जेष्ठ ११, आईतवार

इजरायलको ७२औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छिन् । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो । ... थप हेर्नुहोस्

News-Image

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि, नयाँबानेश्वरका तीन घर सिल गरियो

  • २०७७ जेष्ठ ११, आईतवार

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य... थप हेर्नुहोस्

News-Image

चन्द्रमा नदेखिएपछि सोमबार सर्‍यो सार्वजनिक विदा

  • २०७७ जेष्ठ ११, आईतवार

सरकारले मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा दिएको सार्वजनिक विदाको सूचना सच्याएको छ । सो पर्वको अवसरमा आइतवार दिने भनिएको सार्वजनिक विदा चन्द्रमा नदेखिएका कारण सोमबारका लागि सारिएको हो । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी नेपाल र दक्षि... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ५४ लाख बढी संक्रमित, ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार नाघ्यो

  • २०७७ जेष्ठ ११, आईतवार

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख १ हजार २७५ पुगेको छ । यस्तै ३ लाख ४३ हजार ८ सयभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हु... थप हेर्नुहोस्

News-Image

नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री अनुपस्थित

  • २०७७ जेष्ठ १०, शनिबार

सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा एमसीसीको विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भने भएन । बैठकमा सदस्यहरुले ए... थप हेर्नुहोस्