मुख्य समाचार

News-Image

थप नाै जनामा संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

  • २०७७ जेष्ठ ८, बिहीबार

विश्वभर फैलिएको कोरोना संक्रमण नेपालमा पनि दिनदिनै बढीरहेको छ । विश्वभर अहिले संक्रमितको संख्या ५,१०६,४२३ र मृत्यु हुनेको संख्या ३३०,०१३ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देही... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट नेपालमा तेस्रो व्यक्तिले ज्यान गुमाए

  • २०७७ जेष्ठ ८, बिहीबार

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जान... थप हेर्नुहोस्

News-Image

गौरीफन्टा नाकाबाट एकैदिन ८ सय ५८ नेपालीको उद्धार, र्‍यापिड किट नपाएपछि कोरोना टेस्ट भएन

  • २०७७ जेष्ठ ८, बिहीबार

सीमावर्ती गौरीफन्टा नाकाबाट बुधबार एकैदिन ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ । लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरी स्वदेश ल्याइएको हो । सीमामा अलपत्र परेका उनीहरुलाई बुधवार मध्यरातिसम्म उद्धार गरिएको जिल्ला ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख २९ हजार नाघ्यो, एकैदिन थपिए एक लाख संक्रमित

  • २०७७ जेष्ठ ८, बिहीबार

विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या आधा करोड नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोभिड–१९ संक्रमितको संख्या ५० लाख ८५ हजार ६६ पुगेको छ । साथै, हालसम्म विश्वभरी ३ लाख २९ हजार ७ सय २१ को मृत्यु भएको छ । यद्यपि २० लाख २१ ... थप हेर्नुहोस्

News-Image

झापा, धनकुटा र सुनसरीमा थपिए कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो

  • २०७७ जेष्ठ ८, बिहीबार

नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो । झापाको कचनाकवल गाउँपालिकामा मात्र १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ... थप हेर्नुहोस्

News-Image

नेपालले जारी गरेको नयाँ नक्सा भारतद्वारा अस्वीकार, जारी गर्यो यस्तो विज्ञप्ति

  • २०७७ जेष्ठ ८, बिहीबार

लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपाल सरकारको यो कदमलाई भ... थप हेर्नुहोस्

News-Image

बुधबार देखियो ३२ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ४३४ पुग्यो

  • २०७७ जेष्ठ ७, बुधबार

नेपालमा थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ । प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री क... थप हेर्नुहोस्

News-Image

कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीको निर्देशन

  • २०७७ जेष्ठ ७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि... थप हेर्नुहोस्

News-Image

थपिए २५ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो

  • २०७७ जेष्ठ ७, बुधबार

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण न... थप हेर्नुहोस्

News-Image

विश्वभर ३ लाख २४ हजारको मृत्यु, ५० लाख संक्रमित, कुन देशमा कतिले ज्यान गुमाए ?

  • २०७७ जेष्ठ ७, बुधबार

कोरोना भाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ८१३ जना नया... थप हेर्नुहोस्