मुख्य समाचार

News-Image

कोरोनाबाट विश्वभर ३ लाख २० हजारको मृत्यु, ४८ लाख ९० हजार संक्रमित

  • २०७७ जेष्ठ ६, मंगलवार

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २० हजार १२५ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ९० हजार ६७७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ७ हजार ३६१ जना संक्रमण मुक्त भएका हुन् । ब... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुग्यो, सोमबार मात्रै भेटिए ८० जना नयाँ संक्रमित

  • २०७७ जेष्ठ ६, मंगलवार

शनिबार राती बाँके नरैनापुरका १२ सहित नेपालमा थप १८ जना कोरोनाका नयाँ संक्रमित फेला परे । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी एक पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबीस... थप हेर्नुहोस्

News-Image

लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय, अब यस्तो हुनेछ नेपाल नक्सा

  • २०७७ जेष्ठ ५, सोमबार

सरकारले नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । भूमि ... थप हेर्नुहोस्

News-Image

नागरिक जोगाउन नसक्ने सरकारले सीमा जोगाउला भन्ने रत्तिभर विश्वास छैन: गगन थापा

  • २०७७ जेष्ठ ५, सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्ना नागरिक बचाउन नसक्ने सरकारे सीमा जोगाउँछ भन्ने भ्रम आफूलाई नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले सीमा र खाडी मुलुकमा र... थप हेर्नुहोस्

News-Image

यसरी भित्रिरहेछ भारतबाट कोरोना, बाँकेका ४७ संक्रमित भारतबाट आएको खुल्यो

  • २०७७ जेष्ठ ५, सोमबार

बाँकेमा कोरोना संक्रमण देखिएका ४७ जना पछिल्लो समय भारतबाट आएर क्वारेन्टाइमा रहेका व्यक्तिहरु भएको पाइएको छ । भेरी अस्पतालका प्रमूख डाक्टर प्रकश बहादुर थापाका अनुसार आज संक्रमण पुष्टि भएका बाँकेका ४७ जना भारतबाट केही समयअघि नेपाल फर्किएका व्यक्ति हुन्... थप हेर्नुहोस्

News-Image

कोरोनाको कारण गाउँ पुगेको जनशक्तिलाई गाउँमै बसुँबसुँ लाग्ने बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

  • २०७७ जेष्ठ ५, सोमबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँले आयोजना गरेको अनलाइन प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै वरिष्ठ नेता पौडेलले कोरोनाका कारण मानिस गाउँ फर... थप हेर्नुहोस्

News-Image

थपिए ९ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

  • २०७७ जेष्ठ ५, सोमबार

नेपालमा सोमबार बिहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । ... थप हेर्नुहोस्

News-Image

६० जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचिसहित)

  • २०७७ जेष्ठ ५, सोमबार

प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली परेका छन् । यसैगरी... थप हेर्नुहोस्

News-Image

भारतबाट अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा तयार

  • २०७७ जेष्ठ ५, सोमबार

नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ। संसद्को राज्य व्यवस्था समितिले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा ब... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख १६ हजार नाघ्यो, ४८ लाख संक्रमित

  • २०७७ जेष्ठ ५, सोमबार

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या ३ लाख १६ हजार ६ सया ६० पुगेको छ । यो समाचार तयार पार्दासम्म याे महामारीले ४८ लाख १ हजार ५३२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ लाख ५८ हजार १०६ जना संक्रमण मुक्त भएका हुन् । २६ लाख... थप हेर्नुहोस्