मुख्य समाचार

News-Image

लकडाउन जेठ २० सम्म थप्ने सरकारको निर्णय

  • २०७७ जेष्ठ ४, आईतवार

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म थप्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि आज नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण... थप हेर्नुहोस्

News-Image

प्रमाण नपुगेपछि सांसद अपहरणको मुद्दा तामेलीमा, प्रमाण फेला परे पुनः अनुसन्धान हुने

  • २०७७ जेष्ठ ४, आईतवार

सांसद अपहरणको जाहेरी दर्ता गरिएका सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय ग... थप हेर्नुहोस्

News-Image

३ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो

  • २०७७ जेष्ठ ४, आईतवार

आइतबार साँझ तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ। बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य व... थप हेर्नुहोस्

News-Image

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

  • २०७७ जेष्ठ ४, आईतवार

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे मन्त्रिपरिषद बैठकले थप निर्णय गर्नेछ । समितिको बैठकले कोरोना प्रभावि... थप हेर्नुहोस्

News-Image

बर्दियाका संक्रमित कालीमाटीका व्यवसायी भएको पुष्टि

  • २०७७ जेष्ठ ४, आईतवार

कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौं, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा घर आएका र पाँच दिनअघि काठमाडौं फर्किएको स्थानीय प्रशासनले ... थप हेर्नुहोस्

News-Image

बाँकेका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ पुग्यो

  • २०७७ जेष्ठ ४, आईतवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । आज बिहान बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भए... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट नेपालबाहिर ९५ नेपालीको मृत्यु, ६७ सयभन्दा बढी संक्रमित

  • २०७७ जेष्ठ ४, आईतवार

कोरोना भाइरसको महामारीले नेपालबाहिर विश्वका विभिन्न १० देशमा ९५ नेपालीको मृत्यु छ । ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । १६... थप हेर्नुहोस्

News-Image

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुने

  • २०७७ जेष्ठ ४, आईतवार

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुँदैछ । बिहान ११ बजे शुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बेग्लाबेग्लै बैठकमा नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसपटक नीति तथा कार्यक्रममाथिको छलफल... थप हेर्नुहोस्

News-Image

भक्तपुरका दुईजनामा आरडिटी पोजिटिभ, तीन क्षेत्र सिल

  • २०७७ जेष्ठ ४, आईतवार

भक्तपुरको तीन क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ । नवलपरासीबाट डेरामा फर्किएका एकजना र काठमाडौं महानगरपालिकाका सफाई मजदुरको आरडिटी परीक्षणको रिपोर्ट पोजिटिभ देखिएपछि भक्तपुरको सल्लाघारी, पाण्डोबजार र ल्योसिंख्य क्षेत्र सिल गरिएको हो । भक्तपुरको सल... थप हेर्नुहोस्

News-Image

थप १० जनामा कोरोना संक्रमण, नेपालमा संक्रिमतको संख्या २९१ पुग्यो

  • २०७७ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौ... थप हेर्नुहोस्