
शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय बमोजिम सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गराएको छ । आज बसेको मन्त्रीपरिषद्ले नेपालको अतिक्रमित भूमीसहितको नक्सालाई कानूनत् पास गर्नका लागि संविधान संशोधन गर्न लागेको हो । त्यसै अनुसार क... थप हेर्नुहोस्
शुक्रबार बिहान पुष्टि भएका थप ३० जनामा कोरोना भाइरसको संक्रमितमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्। चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ... थप हेर्नुहोस्
मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्न लागेको बताइएको छ । सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको न... थप हेर्नुहोस्
बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन् । बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ६१६ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म यो महामारीबाट ५१ लाख ९४ हजार ९९ जना संक्रमित भएका छन् भने २० लाख ८० हजार २९२१ जना संक्रमण मुक्त भएका छन् । २७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । ... थप हेर्नुहोस्
विहीबार साँझ थप तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये कपिलवस्तुका १९ वर्षीय युवक र बाँकेका ३२ वर्षीय पुरुष र ४२ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरूको भेरी अस्पताल नेपालगन्ज र प्रदेश प्रयोगशाला ... थप हेर्नुहोस्
कोरोना भाइरस फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई को... थप हेर्नुहोस्
नेपालमा कुल ४५४ जना कोरोना संक्रमित देखिएकामा ४९ जनाले कोरोनालाई जितेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित विहीबार मात्र डिस्चार्ज भएका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटि... थप हेर्नुहोस्
आफ्नो देश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गरेका चार चिनियाँ नागरिक पाँच हजार धरौटी बुझाएर छुटेका छन् । उनीहरू चारै जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पाँच–पाँच हजार बुझाएर छुटेको महानगरीय प्रहरी... थप हेर्नुहोस्
कतारमा रहेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । हत्या अभियोगमा महोत्तरी औराही–१,का अनिल चौधरीलाई मृत्युदण्ड दिएको जनाइएको छ । चौधरीमाथि कतारका नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला स... थप हेर्नुहोस्
