मुख्य समाचार

News-Image

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

  • २०७६ चैत्र २२, शनिबार

भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौंडा पठाइएको थियो । उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगे... थप हेर्नुहोस्

News-Image

लकडाउन लम्बिन सक्छ, तर खुकुलो हुँदैनः परराष्ट्रमन्‍त्री ज्ञवाली

  • २०७६ चैत्र २२, शनिबार

परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै कोरोनाबारे सरकारले चालेको कदम र आगामी रणनीति सार्वजनिक गर्न देशवासीको नाममा सम्बोधन गर्ने तयारी भएको जानकारी दिएका छन् । त्यस्तै, उनले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन... थप हेर्नुहोस्

News-Image

२१ हजारभन्दा बढीले गरे लकडाउन उल्लंघन, ३ जनालाई कैद

  • २०७६ चैत्र २२, शनिबार

कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा १२ दिनदेखिको लकडाउन जारी छ । लकडाउनको समयमा सरकारले अत्यावश्यक काम र अप्ठ्यारो परेर बाहिर ननिस्की नहुनेका हकमा सवारी साधनका लागि पासको व्यवस्था गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर नजान आह्वान गरेको छ । सरकार... थप हेर्नुहोस्

News-Image

झन् आक्रमक बन्दै कोरोना, ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो

  • २०७६ चैत्र २२, शनिबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार १४० पुगेको छ । संक्रमितको संख्या विश्वमा १० लाख ९७ हजार ८१० पुगेको छ । शुक्रबार एकैदिन ५ हजार ९७२ जनाले ज्यान गुमाए भने ८२ हजार ७४५ जना नयाँ संक्रमित देखिएका छ... थप हेर्नुहोस्

News-Image

देशवासीका नाममा राष्ट्रपतिको सम्बोधन, सरकारले चालेका कदम प्रभावकारी भएको जिकिर

  • २०७६ चैत्र २१, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छिन् । कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी मह... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएका अनियमितताको निष्पक्ष छानबिन हुनुपर्छः महामन्त्री कोइराला

  • २०७६ चैत्र २१, शुक्रबार

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन् । महामन्त्री कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नोबेल कोभिड–१९ सँग जुध्न सरकारले गरेका प्रयत्नलाई परिणामुखी बनाउन आग... थप हेर्नुहोस्

News-Image

आज नयाँ सङ्क्रमित भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

  • २०७६ चैत्र २१, शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराए । उनले भने, 'भारतबाट आएका ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य मन्त्रालयलाई सर्वोच्चको यस्तो आदेश

  • २०७६ चैत्र २१, शुक्रबार

सर्वोच्च अदालतले उपचारको सेवा प्रदान गर्न इन्कार गरेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालेको कदमलगायतका विवरण पठाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले आज स्वास्थ्य संस्थाले उपचार सेवा प्रदान गर्न इन्कार गरेको भ... थप हेर्नुहोस्

News-Image

शल्यक्रिया गर्न लागिएको बिरामीले खोकेपछि डाक्टर एकाएक पछि हटे

  • २०७६ चैत्र २१, शुक्रबार

गत बुधबार मोरङको पथरी शनिश्चरे–७ की नीरमाया घिमिरे (नाम परिवर्तन)लाई एक्कासि दाहिनेपट्टिको पेट दुखेपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना गरियो । नोवेल मेडिकल कलेज तथा अस्पतालका सञ्चालक सुनिल शर्माको छिमेकीसमेत रहेकी ७० वर्षीया उनको बुधबार राति ... थप हेर्नुहोस्

News-Image

भरतपुर अस्पतालमा ज्वरोका एक बिरामीको मृत्यु, कोरोना संक्रमणको आशंकामा स्वाव संकलन

  • २०७६ चैत्र २१, शुक्रबार

चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार राई हेटौंडाबाट रेफर भएर अस्पताल भर्... थप हेर्नुहोस्