मुख्य समाचार

News-Image

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, ... थप हेर्नुहोस्

News-Image

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा र... थप हेर्नुहोस्

News-Image

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश गरेको छ । अर्थमन्त्रीस्तरीय निर्णयअनुसार चारवटा सर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निग... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्रालय र मातहतका निकायमार्फत चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख काम तथा हासिल गर्नु... थप हेर्नुहोस्

News-Image

भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल... थप हेर्नुहोस्

News-Image

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बुधबार बसेको २७औँ बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्नुभएको हो । बैठकमा प्रदेश सभामुख नन्दा गुर... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक... थप हेर्नुहोस्

News-Image

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैन : सभापति लामिछाने

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताउनुभएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीस... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्यसचिवको कार्यसम्पादन सम्झौता

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूले आज प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्त... थप हेर्नुहोस्

News-Image

यस्ता छन् कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकका निर्णय

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई तोकेको छ । नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको उक्त बैठकले प्रदेश लोकसेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रदेशसभामा प... थप हेर्नुहोस्