
प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच तल्लोस्तरमा झरेर आरोप प्रत्यारोप भएको छ। सातवटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलका लागि बोलाइएको बैठकको विशेष समयमा दुई पक्षका सांसदहरुबीच आफ्ना शीर्ष नेतालाई लिएर आरोप प्रत्या... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन् । दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने ... थप हेर्नुहोस्
डेनमार्कको कोपनहेगनमा कांग्रेसका ३३ वटै जनसम्पर्क समितिमा आबद्ध नेता कार्यकर्ताका लागि विश्व भेला एवं प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शुक्रबार राति उद्घाटन भएको कार्यक्रम लगातार तीन दिनसम्म चल्नेछ । कार्यक्रमका लागि नेपालबाट झन्डै दुई दर्जन कांग्रे... थप हेर्नुहोस्
इटहरी उपमहानगरपालिका मेयर द्वारीकलाल चौधरीले स्त्रीद्वेषी शब्द प्रयोग गरेकोमा माफी मागेका छन् । सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा बोल्दै बुधबार उनले स्त्रीद्वेषी शब्द प्रयोग गरेका थिए । ‘महिला दिदी बहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छै... थप हेर्नुहोस्
समाजवादी पार्टी नेपालका डा बाबुराम भट्टराईले सामान्य र निरन्तरताको हिसाबले हेर्दा आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटलाई सकारात्मक रुपमा नै हेर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उनले भने, 'केही सुधार भए पनि निरन्तरताको बजेट ... थप हेर्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन् । ... थप हेर्नुहोस्
निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारको सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए । ... थप हेर्नुहोस्
एकै थलोबाट सेवा दिन स्थापना भएको एकल बिन्दु सेवा केन्द्र नाममा मात्रै सिमित रहेको छ । महिनौ देखी त्यहाँ कार्यरत कर्मचारी काम नभएर टाइम पास गरिहरेका छन । सरकारले उद्योगलाई दिने छुट, सुविधा तथा सहुलियत र आवश्यक पर्ने पूर्वाधारसम्बन्धी सेवा एउटै थालक... थप हेर्नुहोस्
उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिए... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्... थप हेर्नुहोस्
