मुख्य समाचार

News-Image

उपनिर्वाचनका लागि चितवनमा कांग्रेस उम्मेदवारको नाम घोषणा

  • २०७६ कार्तिक ८, शुक्रबार

नेपाली कांग्रेसले चितवनमा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । कांग्रेस महामन्त्री डा शशाङ... थप हेर्नुहोस्

News-Image

डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

  • २०७६ कार्तिक ८, शुक्रबार

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशील... थप हेर्नुहोस्

News-Image

‘प्रधानमन्त्रीमा आलोपालोको सहमती भएको छैन’–कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल

  • २०७६ कार्तिक ८, शुक्रबार

कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीका लागि आलोपालोको सहमती नभएको बताएका छन् । नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री बन्नका लागि आलो... थप हेर्नुहोस्

News-Image

मुस्कान खातुनको प्रधानमन्त्रीलाई हृदय विदारक चिट्ठी

  • २०७६ कार्तिक ८, शुक्रबार

सम्माननीय प्रधानमन्त्रीज्यू ! म मुस्कान खातुन अन्सारी मेरो तर्फबाट नमस्ते ! म एउटा तेजाब आक्रमणकी नानी । हजुरलाई एउटा सानो चिट्ठी । यो घटना मसँग घट्यो । घटनाको पीडा भनेको ठूलो घटना हो । पहिला जेनी खड्का र सङ्गीता मगर तेजाब आक्रमणमा परेका बेल... थप हेर्नुहोस्

News-Image

सत्ता र शक्तिका आडमा डोजर काण्ड: काङ्ग्रेस

  • २०७६ कार्तिक ८, शुक्रबार

बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली काङ्ग्रेसको केन्द्रीय छानबिन समितिले निष्कर्ष निकालेको छ । काङ्ग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उ... थप हेर्नुहोस्

News-Image

लिइएको बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

  • २०७६ कार्तिक ८, शुक्रबार

नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हा... थप हेर्नुहोस्

News-Image

तिहार अर्थात यमपञ्चक शुरू, कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन !

  • २०७६ कार्तिक ८, शुक्रबार

कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू भएको छ । शुक्रबार बेलुकी यमदीप दान शुरू गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीप दान आजदेखि शुरू हुने भए पनि काग तिहार भने भोलि शनिब... थप हेर्नुहोस्

News-Image

सरकारलाई लाग्यो निर्वाचन आचारसंहिता, के-के गर्न पाइँदैन ?

  • २०७६ कार्तिक ८, शुक्रबार

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू भएको छ । आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता कात्ति... थप हेर्नुहोस्

News-Image

रगतको नमुना दिन महरालाई आदेश

  • २०७६ कार्तिक ८, शुक्रबार

महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक... थप हेर्नुहोस्

News-Image

मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ: वरिष्ठ नेता खनाल

  • २०७६ कार्तिक ७, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आज इलामको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले बता... थप हेर्नुहोस्