मुख्य समाचार

News-Image

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेटवार्ता

  • २०७६ कार्तिक ५, मंगलवार

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो । सो अवसरमा भारतीय राष्ट्रपति को... थप हेर्नुहोस्

News-Image

जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण आज, राष्ट्रपति भण्डारी समारोहमा सहभागी हुने

  • २०७६ कार्तिक ५, मंगलवार

जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह मङ्गलबार इम्पेरियल प्यालेसमा हुँदैछ। नयाँ सम्राट्लाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियोआइपुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार राजधान... थप हेर्नुहोस्

News-Image

सत्ता हस्तान्तरण: प्रचण्डलाई हतार, नेपाल मौन, ओली भन्छन्-‘समय आएपछि हुन्छ’

  • २०७६ कार्तिक ५, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका छन्। पार्टी एकताको बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका... थप हेर्नुहोस्

News-Image

सरकारसँग वार्ता गर्न चन्द समूहले राख्यो यस्तो सर्त

  • २०७६ कार्तिक ५, मंगलवार

नेत्रविक्रम चन्द नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने र नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ । चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । तर बैठकले सरकारले अघि स... थप हेर्नुहोस्

News-Image

नेकपामा ओली–दाहाल खट्पट, यस्ता विषयमा भैरहेछ विवाद

  • २०७६ कार्तिक ५, मंगलवार

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओ... थप हेर्नुहोस्

News-Image

कुमार पौडेलको हत्या भएको आयोगको ठहर, प्रहरीविरुद्ध मुद्दा चलाउन निर्देशन

  • २०७६ कार्तिक ४, सोमबार

राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीसँगको भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान लिएको ठहर गरेको छ। आयोगका प्रवक्ता एवं सचिव बेद भट्टराईले अनुसन्धानबाट पौडेलको मृत्यु प्रह... थप हेर्नुहोस्

News-Image

नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रवेश गर्‍यो: प्रधानमन्त्री ओली

  • २०७६ कार्तिक ४, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको शिलान्यास गरेका छन् । ओलीले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तर्गतको सुरुङ मार्गको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रव... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

  • २०७६ कार्तिक ४, सोमबार

निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका ... थप हेर्नुहोस्

News-Image

नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

  • २०७६ कार्तिक ४, सोमबार

प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित बौद्धस्थित नयाँबस्तीबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीन जनाको साथबाट ५० हजार रुपैयाँ बराबरका नोट बरामद भएको थियो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । मह... थप हेर्नुहोस्

News-Image

नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदै, ४२ महिनाभित्र बनिसक्ने

  • २०७६ कार्तिक ४, सोमबार

काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्र... थप हेर्नुहोस्