मुख्य समाचार

News-Image

ढाँटे प्रधानमन्त्रीले, साताअघि नै आएको थियो भारतको ‘दबाबमूलक’ पत्र

  • २०७६ असार २४, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कु... थप हेर्नुहोस्

News-Image

सगरमाथाको उचाइका लागि तथ्याङ्क सङ्कलन हुँदै

  • २०७६ असार २३, सोमबार
  • कृष्णराज गौतम

सरकारले पहिलोपटक सगरमाथाको उचाइमापनका लागि शुरु गरेको स्थलगत कार्य करीब ९० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सगरमाथा तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानमा कार्यस्थल बनाएर आवश्यक यन्त्र तथा प्रविधिको उपयोग गरिएको थियो । सरकारले पहिलोपटक आफ्नै स... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारी : वर्षौं काम गरेर रित्तैहात फिर्छन् नेपाली

  • २०७६ असार २३, सोमबार

तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ । वैदेशिक रोजागरीमा जाने श्रमिकले आकर्षक कमाई, आरामदायी ... थप हेर्नुहोस्

News-Image

आर्थिक कूटनीतिलाई सरकारले प्राथमिकतामा राखेकाे छ : मन्त्री ज्ञवाली

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको एक्लो प्रयासबाट मात्र नभई सबैको सहयोगमा मुलुकको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध निर्भर रहने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत परराष्ट्र मन्त्रालयको विभिन्न शीर्ष... थप हेर्नुहोस्

News-Image

पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण ... थप हेर्नुहोस्

News-Image

सेनाको जनशक्ति घटाउने सरकारको योजना छैन : उपप्रधानमन्त्री पोखरेल

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको विद्यमान जनशक्ति घटाउने सरकारको कुनै नीति तथा योजना नरहेको स्पष्ट पारेका छन्। राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली स... थप हेर्नुहोस्

News-Image

गृहप्रशासन र सुरक्षा निकायमा वृत्ति विकास पुनः सञ्चालन गरिने

  • २०७६ असार २३, सोमबार

गृहमन्त्री रामबहादुर थापा बादलले समग्र शान्ति सुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले निर्मला पन्त... थप हेर्नुहोस्

News-Image

प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाऔं : जनार्दन शर्मा

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने गरी व्यवस्था गर्नुपर्ने र त्... थप हेर्नुहोस्

News-Image

वर्तमान सरकार कुनै हालतमा असफल हुँदैन : अध्यक्ष दाहाल

  • २०७६ असार २२, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कुनै हालतमा असफल नहुने बताएका छन् । आज भक्तपुरको बोडेमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनको उद्घाटन गर्दै उनले कम्युनिष... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ असार २२, आईतवार

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आइतबारबाट सुरु हुने भएको छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे सुरु हुने बैठकमा पार्टीको संरचना कसरी निर्माण गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कां... थप हेर्नुहोस्