मुख्य समाचार

News-Image

बिरामी परेपछि हिरासतबाट सोझै अस्पताल लगियो महरालाई

  • २०७६ आश्विन २३, बिहीबार

जबरजस्ती करणी आरोपमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी परेका छन् । सोमबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुस... थप हेर्नुहोस्

News-Image

सी चिनफिङको भ्रमणलाई लक्षित गरेर काठमाडौंका विभिन्न स्थानका सडक स्तरोन्नति

  • २०७६ आश्विन २३, बिहीबार

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौंका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले क... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने

  • २०७६ आश्विन २३, बिहीबार

आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ । ... थप हेर्नुहोस्

News-Image

यसरी बित्यो प्रहरी हिरासतमा महराको चार रात

  • २०७६ आश्विन २३, बिहीबार

दशैंको मुखमा बलात्कार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमै चार रात बिताएका छन् । उनलाई अरु अभियुक्त जस्तै पुरुष थुनुवा कक्षमा राखिएको छ । महरा उच्च रक्तचापका बिरामी भएकाले उनलाई राखिएको कोठामै अक्सिजन राखिएको छ । महरालाई प... थप हेर्नुहोस्

News-Image

सीको नेपाल भ्रमणः चीनले भन्यो-‘भ्रमणको प्रभाव ऐतिहासिक हुनेछ’

  • २०७६ आश्विन २३, बिहीबार

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको प्रभाव ऐतिहासिक हुने चिनियाँ सरकारले विश्वास गरेको छ। चीन सरकारका उपविदेशमन्त्री लुओ झाओहुईले पत्रकार सम्मेलन गरेर राष्ट्रपति सीको नेपाल भ्रमण दुवै मुलुकको सम्बन्धका लागि ऐतिहासिक हुने बताएका छन्। राष्ट्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले बोलाए ६ पूर्वप्रधानमन्त्रीको बैठक

  • २०७६ आश्विन २३, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ६ पूर्वप्रधानमन्त्रीलाई छलफलको लागि बोलाएका छन्। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण तालिका सार्वजनिक भएसँगै ओलीले छलफलको लागि पूर्वप्रधानमन्त्रीलाई बोलाएका हुन्। चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षप... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउने, यस्तो छ भ्रमण तालिका

  • २०७६ आश्विन २३, बिहीबार

चिनियाँ राष्ट्रपति सी चिनपिङ आगामी शनिबार नेपालको भ्रमणमा आउने भएका छन् । परराष्ट्रमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण शनिबारदेखि हुने जानकारी दिएको हो । चिनियाँ राष्ट्रपति शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।... थप हेर्नुहोस्

News-Image

दशैंको टीका लगाइँदै

  • २०७६ आश्विन २१, मंगलवार

हिन्दूहरुको महान चाड बडादशैंको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ । दशैंमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नया... थप हेर्नुहोस्

News-Image

चाडपर्वमा तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीको आग्रह

  • २०७६ आश्विन २१, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदा... थप हेर्नुहोस्

News-Image

नेपाल भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन

  • २०७६ आश्विन २०, सोमबार

‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थल... थप हेर्नुहोस्