मुख्य समाचार

News-Image

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

  • २०८१ आश्विन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोल... थप हेर्नुहोस्

News-Image

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…

  • २०८१ आश्विन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विराटनगरबाट जनकपुरका लागि उड्ने क्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन् । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ ... थप हेर्नुहोस्

News-Image

दशैंमा गाउँ नै रमाइलो….

  • २०८१ आश्विन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द । अचेल यस्तै छ म्याग्दीका ग... थप हेर्नुहोस्

News-Image

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्र... थप हेर्नुहोस्

News-Image

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व हुलाक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्... थप हेर्नुहोस्

News-Image

मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण सुभारम्भ गर्नुभयो । सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पा... थप हेर्नुहोस्

News-Image

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर... थप हेर्नुहोस्

News-Image

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका प... थप हेर्नुहोस्

News-Image

विपीन जोशीसहित हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिनुभएको छ । गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० जना नेपालीसहित एक हजार दुईसय जनाले इजरायलमा ज्यान गुमाएका थिए । आतङ्कवादी ... थप हेर्नुहोस्

News-Image

नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादशैंको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ । दशैंमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ उद्ध... थप हेर्नुहोस्