मुख्य समाचार

News-Image

कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

  • २०८२ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापति देउवा दम्पत्ति स्वदेश फिर्ता

  • २०८२ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी डा आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि शुक्रबार साँझ स्वदेश फर्कनुभएको छ । उहाँहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रव... थप हेर्नुहोस्

News-Image

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

  • २०८२ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय प... थप हेर्नुहोस्

News-Image

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड

  • २०८२ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी गुल्मी शाखाले आज गुल्मीको तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उ... थप हेर्नुहोस्

News-Image

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

  • २०८२ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ । दक्षिण कोरिया भ्रमणमा रहनुभएका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजनो साक्षात्कार कार्य... थप हेर्नुहोस्

News-Image

निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता

  • २०८२ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा सन्तुष्टि व्यक्त गर्ने चि... थप हेर्नुहोस्

News-Image

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस, प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

  • २०८२ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले थपघट गर्र्नुपर्ने भए सिफारिस... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका अमर प्रहरी राय

  • २०८२ कार्तिक २९, शनिबार
  • नारायण न्यौपाने

जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति ! मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहनुभएकी उहाँले सधैँझै कामको ‘ब्रेकटाइम’ मा श्रीमान् मिलन रायबीच कुराकानी हुन्थ्यो । नेपाल प्रह... थप हेर्नुहोस्

News-Image

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन, चुनाव चिह्न तीन पात

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सविन सिग्देल अध्यक्ष रहनेगरी र निर्वाचन चिह्न तीन पा... थप हेर्नुहोस्

News-Image

वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमको भनाइ छ । उक्त... थप हेर्नुहोस्