मुख्य समाचार

News-Image

वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमको भनाइ छ । उक्त... थप हेर्नुहोस्

News-Image

जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्रीसमक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् । उहाँहरूले शुक्रबार प्रधानमन्त्री कार्कीसँग भेट गरी एकीकृत जेनजीको नेतृत्वमा भएको जेनजी आन्दोलनको जनादे... थप हेर्नुहोस्

News-Image

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न सभापति बानियाँको माग

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टी महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवं प्रदेशसभा स... थप हेर्नुहोस्

News-Image

निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा शुक्रबार आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ-आफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ । प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा ना... थप हेर्नुहोस्

News-Image

नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले दियो दल दर्ताको प्रमाणपत्र

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले शुक्रबार नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको आग्रहपछि मतदाता नामावलीको म्याद पाँच दिन थप

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गर्नुभएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार भएको टेलिफोन कुराकानीमा म्याद थपका लागि आग्रह गर्नुभएको प्रधा... थप हेर्नुहोस्

News-Image

नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच पाँच बुँदे सहमति, मंसिर सातमा एकता

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नुभएका नेता सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग पाँच बुँदे सहमति गर्नुभएको छ । आगामी मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्नेगरी रास्वपाका निवर्तमान... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन सहायक प्रवक... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट

  • २०८२ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा मन... थप हेर्नुहोस्