मुख्य समाचार

News-Image

जेनजीहरूको प्रदर्शन उग्र बनेपछि रुपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ । आज अपराह्न ४ः०० बजेदेखि रातिको १०ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ । सर्वोच्च बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल आमनागरिकको अभिव्यक्ति र सम्पर्कको माध्यम भएकाले उक्त निर्णय... थप हेर्नुहोस्

News-Image

‘जेनजी’को प्रदर्शन अराजक बनेपछि पोखरामा निषेधाज्ञा जारी

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो २ बजेदेखि... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ । आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाउनुभएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकार... थप हेर्नुहोस्

News-Image

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण अभियानअन्तर्गत गोरखा पुगेको माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा सोमबार आकस्मिक पदाधिकारी बैठक राखी उक्त मा... थप हेर्नुहोस्

News-Image

‘जेनजी’को प्रदर्शनमा गोली लागि चौध जनाको मृत्यु, १०० जनाभन्दा बढी घाइते

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्य... थप हेर्नुहोस्

News-Image

सुरक्षाका लागि खटाइयो नेपाली सेना

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा ... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकामा थपियो कर्फ्यू क्षेत्र, कुन-कुन ठाउँमा लाग्यो कर्फ्यू ?

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आजै अर्काे विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठक सूचना टाँस गरेर स्थगित

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १ :१५ बजेका लागि तय गरिएको थियो । विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भ... थप हेर्नुहोस्

News-Image

‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न न... थप हेर्नुहोस्