नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । आज (बिहीबार) दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्याउनु बेठीक हुन... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै छन् । आज (बिहीबार) साँझ सहायक विदेशमन्त्री लू काठमाडौँ आइपुग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । यसअघि पनि नेपालको भ्रमण गरिकेका लू दुई दिनसम्म नेपालमा रहने छन् । उनी विभि... थप हेर्नुहोस्
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज नभएको बताएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने भन्दै वर्तमान निर्वाचन प्रणालीबाट जो... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पर्सा... थप हेर्नुहोस्
राष्ट्रियसभाको बैठक सुरु भएको । आज (बिहीबार) बिहान ११ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत ग... थप हेर्नुहोस्
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । आज (बुधबार)रिट निवेदनको सुनुवाइ सुरु हुने भनिएको थियो । विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको स... थप हेर्नुहोस्
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइ सुरु हुने भएको छ । आज (बुधबार)रिट निवेदनको सुनुवाइ सुरु हुने भएको हो । संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति संवैधानिक प्रावधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिने... थप हेर्नुहोस्
सरकारले साउन ९ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार)पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । साउन १ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका छन् । आज(मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका हुन् । सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँ... थप हेर्नुहोस्