प्रतिनिधिसभाको उपसभामुख पदमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । आज (शुक्रबार) भएको निर्वाचनमा सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी भुसाल निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् । त्यस्तै प्रमुख प्रतिपक्... थप हेर्नुहोस्
प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ। । आज (शुक्रबार) प्रतिनिधिसभाको दिउँसो ३ बजेबाट सुरु भएको बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको हो। उपसमुख पदको लागि निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा हुनेछ । गठ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताएका छन् । भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजि... थप हेर्नुहोस्
अहिले राजनीतिमा परिचय खुल्न नसकेको एक अज्ञात नाम 'एम. अधिकारी' ले निकै चर्चा बटुलेको छ । एम. अधिकारीको विषयमा सदनदेखि सडकसम्म चर्चा परिचर्चा बढिरहेको छ । सदनमा गठबन्धन दलका आवद्ध सांसदहरु एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेक... थप हेर्नुहोस्
सत्ता गठबन्धनले सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सहमति भएको हो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शान्ति प्रक्रियाका बाँकी काम चाँडो स... थप हेर्नुहोस्
उपसभामुख पदका लागि निर्वाचन हुँदैछ । आज (शुक्रबार) प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको लागि निर्वाचन हुनेछ । उपसमुख पदको लागि निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेपाल... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीकी कार्यकारिणी तथा केन्द्रीय सदस्य रेणुकुमारी यादवले पदीय जिम्मेवारीमा नबस्ने निर्णय गरेकी छिन् । आज (बिहीबार) यादवले पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने निर्णय गरेकी हुन् । उनले वर्तमान अ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेसलाई ‘विपत सम्हाल्ने नेता’ र पार्टीको रुपमा इतिहासले स्थापित गरेको भन्दै कांग्रेसको यस बैठकले भरोसायोग्य सन्देश र समाधान जनतालाई दिनुपर्ने बताएका छन् । आज (बिहीबार) कांग्रेसको पार्टी... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम.अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नरहेको स्पष्ट पारेको छ । आज (बिहीबार) एमालेले एक पत्र जारी गर्दै एम.अधिकारी राष्ट बैंकको गभर्नर नरहेको स्पष्ट पा... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । आज (बिहीबार) विकल्प फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई स... थप हेर्नुहोस्