मुख्य समाचार

News-Image

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय   

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको २०८३ वैशाखदेखि असारसम्मको प्रगति ... थप हेर्नुहोस्

News-Image

सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गतेसम्म मात्र सेवा प्रवाह हुने भएको छ । सान्फ्रासिस्कामा रहेको नेपालको महावाणिज्यदूतावासले आज सूचना जारी गर्दै सरकारको निर्णयअनुसार महावाणिज्यदूतावास बन्द ... थप हेर्नुहोस्

News-Image

मन्त्री पोखरेल समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा डा खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराउ... थप हेर्नुहोस्

News-Image

नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छ : राजदूत बास

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताउनुभएको छ । पोखरामा बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको बताउनुभयो । ... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छ : गृहमन्त्री

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको बताउनुभएको छ । बबरमहलस्थित ‘घाइते जेनजी नेपाल’ कार्यालयमा पुगेर बिहीबार गृहमन्त्री गुरुङले त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग ... थप हेर्नुहोस्

News-Image

लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई प्रभावकारी बनाइने बताउनुभएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद... थप हेर्नुहोस्

News-Image

राष्ट्रियता सतर्कता केन्द्रको अनुगमन, आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको छ । केन्द्रले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता ८५३ सरकारी कार्यालयको... थप हेर्नुहोस्

News-Image

तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासा : मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मल आपूर्ति तथा वितरण, कृषि पूर्वाधार र विषयमा विस्तृत छलफल भएको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयमा बिहीबार भएको छलफलमा सूचना तथा सञ्चार... थप हेर्नुहोस्

News-Image

कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको छ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघि गरेको फैसला पुनरव... थप हेर्नुहोस्

News-Image

भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ । मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख ख... थप हेर्नुहोस्