मुख्य समाचार

News-Image

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा निवासी प्रदेशसभाका सदस्य कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदमा शुक्रबार नियुक्त गर्नुभएको छ... थप हेर्नुहोस्

News-Image

समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य छ : अध्यक्ष नेपाल

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति दिगो तथा आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनको शुभारम्... थप हेर्नुहोस्

News-Image

माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध छ : उपाध्यक्ष भुसाल

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ । पार्टीद्वारा शुक्रबार आयोजित जिल्ला भेला एवं तीज विशेष कार्यक्रममा उहाँले जनयुद्धदेखि हालसम्मको अवस्थालाई संश्लेषण गरेर... थप हेर्नुहोस्

News-Image

नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पदान गर्न गृहमन्त्रीको निर्देशन

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौँ उपत्यका प्रहरी र काठमाडौँ प्रहरी परिसर कार्यालयको निरीक्षणपछि उहाँले उपत्यकामा शान्ति सु–व्यवस्था कायम गर्न काठमाडौ... थप हेर्नुहोस्

News-Image

बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाको शपथ समारोहमा ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सवसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि विध... थप हेर्नुहोस्

News-Image

क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले कार्यप्रगतिको विवरण उपलब्ध गराउन पत्र... थप हेर्नुहोस्

News-Image

नयाँ संसद भवनमा विगतका कमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले काम गरिररहेको छ : कावा प्रधानमन्त्री सिंह

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरी काम भइरहेको बताउनुभएको छ । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन ... थप हेर्नुहोस्

News-Image

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छ : परराष्ट्रमन्त्री

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरु... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठकमा राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गर्नुभएको छ । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गर्नुभयो । ... थप हेर्नुहोस्