मुख्य समाचार

News-Image

निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा शुक्रबार आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ-आफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ । प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा ना... थप हेर्नुहोस्

News-Image

नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले दियो दल दर्ताको प्रमाणपत्र

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले शुक्रबार नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको आग्रहपछि मतदाता नामावलीको म्याद पाँच दिन थप

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गर्नुभएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार भएको टेलिफोन कुराकानीमा म्याद थपका लागि आग्रह गर्नुभएको प्रधा... थप हेर्नुहोस्

News-Image

नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच पाँच बुँदे सहमति, मंसिर सातमा एकता

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नुभएका नेता सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग पाँच बुँदे सहमति गर्नुभएको छ । आगामी मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्नेगरी रास्वपाका निवर्तमान... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन सहायक प्रवक... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा मन... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर... थप हेर्नुहोस्

News-Image

रास्वपा छाडेका परियारसहितका नेताहरु नयाँ दल खोल्ने तयारीमा

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ । उहाँले पार्टी परित्याग गर्नुभएको हो । नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता... थप हेर्नुहोस्

News-Image

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण

  • २०८२ कार्तिक २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन् । पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणा... थप हेर्नुहोस्