मुख्य समाचार

News-Image

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र प्रविधिमैत्री सञ्चार अभ्यासलाई लोकतन्त्र सुदृढीकरणको आधार रहेको बताउनुभएको छ । शितलनिवासमा बिहीबार आयोजित राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार व... थप हेर्नुहोस्

News-Image

ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु : श्रममन्त्री यादव

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताउनुभएको छ । यसैअन्तर्गत आफू मन्त्री भएयता २५ दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका ४० हजार मुद्दामध्ये, १३ हजार मुद... थप हेर्नुहोस्

News-Image

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरे... थप हेर्नुहोस्

News-Image

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताउनुभएको छ । विभिन्न समयमा भएका जनआन्दोलन तथा सङ्घर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने ... थप हेर्नुहोस्

News-Image

छायाँदेवी कम्प्लेक्स भत्काउन माग

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन् । अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर... थप हेर्नुहोस्

News-Image

विद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्का सदस्यहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि धमाधम बायोमेट्रिक (जैविक) विवरण दिन थाल्नुभएको छ । दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्नसंसद् सचि... थप हेर्नुहोस्

News-Image

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र ‘डिजिटल मिडिया’को बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवे... थप हेर्नुहोस्

News-Image

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गरा... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत १९३ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता ... थप हेर्नुहोस्

News-Image

जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नीति आवश्यक : वनमन्त्री चौधरी

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वन तथा वातावरणमन्त्री गीता चौधरीले अब बन्ने जलवायु परिवर्तन नीति यस क्षेत्रका चुनौती र समस्या समाधानका लागि मार्गचित्र बन्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयद्वारा बुधबार आयोजित राष्ट्रिय जलवायु परिवर्तन नीति (२०८३) तर्जुमा राष्ट्रिय कार्यशाला गोष्... थप हेर्नुहोस्