मुख्य समाचार

News-Image

कसैको विरोध नभइ खुशीयाली साटासाट गर्न गणतन्त्र उत्सव : महासचिव पोखरेल

  • २०८२ जेष्ठ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई आमजनताको सहभागितासहित उत्सवका रूपमा मनाइने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार प्रेस चौतारी नेपालले ‘गणतन्त्र उत्... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत

  • २०८२ जेष्ठ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनःनिर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिने भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३... थप हेर्नुहोस्

News-Image

‘संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध’

  • २०८२ जेष्ठ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति नेपाली कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार धरान उपमहानगर कांग्रेस कार्यसमितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा उहाँले संविधान निर्... थप हेर्नुहोस्

News-Image

प्रतिपक्षी दलद्वारा गृहमन्त्रीको राजीनामा माग

  • २०८२ जेष्ठ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले ‘भिजिट भिषा’ का सन्दर्भमा देखिएको भनिएको अनियमितताको जिम्मेवार गृहमन्त्री भएको आरोप लगाउँदै राजीना... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशसभामा नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

  • २०८२ जेष्ठ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १ः०० बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेशसभा सचिवालयका प्रवक्ता... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

  • २०८२ जेष्ठ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११.०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्... थप हेर्नुहोस्

News-Image

‘मानव अधिकार आयोगका सिफारिसको कार्यान्वयन न्यून’

  • २०८२ जेष्ठ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कार्यान्वयनका लागि सर आयोगले कारलाई गरेका सिफारिसहरु कार्यान्वयन भएको बताउनुभएको छ । आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा उहाँले कारबाहीका लागि गरिएका सिफारिस धेरै कार्यान्वयन... थप हेर्नुहोस्

News-Image

जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछ : राप्रपा

  • २०८२ जेष्ठ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ । राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

  • २०८२ जेष्ठ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घि... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने विपक्षी दलको तयारी

  • २०८२ जेष्ठ १३, मंगलवार
  • पत्रपत्रिका

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग उठ्दैगर्दा उनको दल नेपाली कांग्रेसले भने बचाउ गरेको छ । कांग्रेसले सो प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्षसमेत निकालेको छ । तर, विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा ... थप हेर्नुहोस्